• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

नारायणगढको चमेली बिगबजारमा ” तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१ ” हुने : प्रदेश मन्त्री केशव पोख्रेलद्वारा उद्धाटन

  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । नारायणगढको चमेली बिगबजारमा यहि बैशाख ०७ गतेदेखी ३० गतेसम्म ” तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१ ” हुने भएको छ। नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी ” तेस्रो चितवन जुत्ता चप्पल महा-मेला २०८१ ” हुने भएको हो । महा-मेलाको उद्धाटन बाग्मती प्रदेश बन तथा बाताबरण मन्त्री केशब पोख्रेलले गर्नेछन् । नारायणगढको चमेली बिग बजारमा संचालित बिग बजार नेपाली जुत्ता घरको आयोजनामा हुन लागेको तेस्रो चितवन फुटवयर एक्स्पो ” चितवन जुत्ता चप्पल महा-मेला २०८१ ” मा ०७ वटा स्वदेशी उद्योगबाट उत्पादित तीन हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल पाइनेछ।

    मेलाको अवसरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइनुका साथै १५ सय भन्दा बढिको जुत्ता किन्दा उपहार स्वरुप चप्पल सित्तैमा दिइनेछ र यो अफर मेला अवधी सम्म मात्र रहने आयोजकको भनाइ छ । नेपालमा उत्पादन भएका नेपाली ब्राण्डका जुत्ता चप्पल आम उपभोक्ताहरुले प्रयोग गर्नुपर्छ र सबै नेपालीका खुट्टामा नेपालमै उत्पादित नेपाली ब्राण्डका जुत्ताचप्पल हुनुपर्छ भन्ने उदेश्यले जुत्ताघरले यो महा-मेलाको आयोजना गरेको नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष एवं बिगबजार नेपाली जुत्ताघरका संयोजक नानीराज घिमिरेले बताए ।

    त्यस्तै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई सेवा दिनुका साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउने प्रमुख लक्ष्यका साथ यो महा- मेलाको आयोजना गर्न लागिएको नेपाल फुटवेयर मेनिफेक्चर एसोसिएसन अफ नेपालका पुर्व अध्यक्ष एवं बि एफ डियर हिल सु का अध्यक्ष होमनाथ उपाध्यायले बताए । बिगबजार नेपाली जुत्ताघरले सुरुवातदेखी नै सुपथ मुल्यमा गुणस्तरिय जुत्ता चप्पल बिक्री गरिराखेको नै थियो तर पनि महा-मेलामा परिवारका सबै सदस्यहरुले एकै ठाउँबाट सुपथ मुल्यमा जुत्ताचप्पल खरिद गरुन् भनेर हामीले बिशेष छुट राखेका हौं, उनले भने ।

    महा-मेलामा ग्राहकहरुले बिगबजारको २१ वटा शटरमा एउटै छानामुनी स्वदेशी ७ कम्पनीको नेपालमा सर्वाधिक रुचाइएका जुत्ता चप्पल फस्र्ट वाक शु, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रान शु र टुरिष्ट शु का १५ भन्दा बढी ब्रान्ड र ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु पाउन सक्नेछन् । जस्ले गर्दा ग्राहकहरुले आफुलाई मनपर्ने ब्राण्ड एवम् मोडलका जुत्ताचप्पलहरु छानीछानी किन्न सक्नेछन् ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.