• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

भरतपुर महानगरद्वारा विज्ञापन कर तिर्न अटेर गर्ने विदेशी कम्पनीका बोर्ड हटाउन सुरु

  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  बैशाख भरतपुर महानगरपालिकाले विज्ञापन कर नतिर्ने बिदेशी कम्पनीका बोर्डहरु हटाउन सुरु गरेको छ । महानगरले आज शनिबारदेखि नारायणगढ बजारबाट बोर्डहरु हटाउन सुरु गरेको हो । महानगर प्रहरी र प्रनिस कन्सट्रक्सनका प्रतिनिधिहरुले बोर्ड हटाएका हुन् । सार्वजनिक स्थान र पसलहरुमा राखिएको विज्ञापन बोर्डको कर महानगरले कर उठाउने जिम्मा प्रनिस कन्सट्रक्सनलाई दिएको छ ।

    कन्सट्रक्सनले पटक पटक ताकेता गर्दा पनि कर तिर्न अटेर गरेपछि बोर्ड हटाइएको प्रनिस कन्सट्रक्सनका बजार प्रतिनिधि दिपक घिमिरेले जानकारी दिए ।उनका अनुसार कन्सट्रक्सनका प्रतिनिधिसहित महानगर प्रहरीले बाल्ट्रा, सुपर जनरल, होम ग्यालरी, डायमण्ड लगायतका कम्पनीको विज्ञापनजन्य बोर्डहरु हटाएको हो ।

    /fk|kf lgb]{zg ;ldltsf cWoIf 8f nf]xgL
    sf7df8f}F, @ j}zfv M k”jdGqL tyf /fk|kf lgb]{zg ;ldltsf cWoIf 8f k|sfzrG› nf]xgL cfOtaf/ sf7df8f}Fdf ;”o{axfb’/ yfkf k|lti7fgn] k”j{ k|wfgdGqL ;”o{axfb’/ yfkfsf] gjf}F :d[lt lbj; sfo{qmddf cfˆgf] wf/0ff /fVb} . tl:a/ M xl//fd e]6’jfn÷ /f;;

    कम्पनीहरुले महानगरलाई कर नतिरेसम्म विज्ञापन बोर्ड राख्न नदिने उनले बताए । पहिलो चरणमा अन्तर्राष्ट्रिय कम्पनीका बोर्ड हटाउने र दोश्रो चरणमा राष्ट्रिय कम्पनी, वित्तीय सस्था, शैक्षिक सस्था लगायका संघसस्थाको विज्ञापनजन्य बोर्ड हटाउने कन्सट्रक्सनले जनाएको छ। अन्तर्राष्ट्रिय कम्पनीका ब्राण्डहरुले भरतपुरका विभिन्न पसल र सडकहरुमा विज्ञापनजन्य बोर्ड राखेर आफ्नो विज्ञापन गरिरहेका छन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.