• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिको शुभकामना तथा क्यालेण्डर विमोचन सम्पन्न

  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली काँग्रेस गोरखा चितवन सम्पर्क समितिले नव बर्ष २०८१ को शुभकामना, चियापान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भरतपुरको नारायणि पब्लिक कलेजमा चितवन, गोरखा र काठमाण्डौबाट आएका नेता तथा समितिका पदाधिकारीहरुबीच कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि चिनकाजी श्रेष्ठले क्यालेण्डर विमोचन गर्दै गोरखाबाट चितवन आउनु भएका सबै गोरखाली काँग्रेसहरु एक ढिक्का भई अगाडि बढ्न सुझाव दिनु भयो ।

    देशमा सानो पार्टीलाई ल्याउने सत्ताको खेल परिबर्तनमा मात्र नेताहरु लाग्नाले विकाश निर्माणमा गति लिन नसकेको उहाँले बताउनु भयो । उहाँले अब यस्तो प्रणली नै हटाउनु पर्नेमा जोड दिनु भयो । प्रदेशमा केन्द्रले सबै काम गर्ने अधिकार दिने, खर्च कटौतीको लागि केन्द्रमा महत्वपूर्ण आठ दश मन्त्रालय राखेर अरु प्रदेशमा दिने , स्थानीय तहबाट नै धेरै काम गर्न सकिने उहाँले बताउनु भयो । नगरपालिकाहरुलाई मालपोतको जिम्मा दिने जबकि जग्गा नक्सा सबै स्पष्ट हुन्छ भन्दै उहाँले थप्नु भयो, आफूले यस्ता कुराहरु सम्बन्धित निकायमा राख्दा खै सुनुवाई नै नभएको बताउनु भयो ।

    विमोचन कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सभापति एबम गण्की प्रदेशका सभासद नन्दु प्रसाद न्यौपानेले नेपाली काँग्रेस भित्र देखिएको तिक्ततालाई मेटाउँदै अब काँग्रेस गुनासै गुनासोमा बस्न नहुने बताउनु भयो । सभापति न्यौपानेले आफ्नै पार्टी भित्रबाट निर्बाचनमा कसले कसलाई धोका दियो आफूलाई स्पष्ट रहेको र यतिबेला बोल्न नहुने र जिल्लामा सबै तहका नेतृत्वलाई भेला गराई स्पष्ट पार्ने बताउनु भयो । उहाँले थप्नु भयो, अब काँग्रेसमा पूर्ण एकता हुनु प¥यो, कुनै लोभ लालचमा लाग्नु भएन र वडादेखि पालिका सम्म आफूले के कस्ता काम गरेको र निर्बाचनमा कस्तो परिणाम आएको त्यसको जिम्मा लिनु पर्नेमा जोड दिनु भयो ।

    सम्पर्क समितिका कार्यबाहक अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा तथा सचिव रमेश बञ्जाराको संञ्चालन रहेको कार्यक्रममा पूर्ब मन्त्री मिलनबाबु श्रेष्ठ, नेपाली काँग्रेस चितवनका सभापति रामेश्वर खनाल, गोरखाका उपसभापति ईमान सिं बस्नेत, पूर्ब उपसभापति मोहन पोखरेल, महासमिति सदस्यहरु फूलमायाँ गुरुङ, कल्पना नेपाली, गीता देवकोटा त्यस्तै ठाकुर भट्ट, रघु भट्ट, सजनी भन्ताना लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

    समितिका सचिव नारायण प्रसाद दाहालले उपस्थिति सबैलाई स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा गोरखाका सबै पालिका तथा वडा एबम काँग्रेस नेता तथा तरुण दलका नेता र चितवनका सम्पूर्ण नगरका काँग्रेस तथा विद्यार्थी नेताहरुको पनि उपस्थिति रहेको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.