• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

न्यू होप नमस्ते ईन्भेष्टमेन्टले सम्पन्न गर्यो दोस्रो साधारण सभा

  •   आइतबार, बैशाख ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका ३० जना उद्योगी व्यवसायीको साझा संस्था न्यू होप नमस्ते ईन्भेष्टमेण्ट प्रालिको दोस्रो साधारण सभा सम्पन्न भएको छ । शुक्रबार भरतपुर–२९, चौकीडांँडामा सम्पन्न साधारण सभाले आगामी भावी कार्ययोजना समेत तय गरेको छ । कम्पनीका अध्यक्ष दिपेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक बर्ष २०८१, ०८२मा स्वदेशमै संभावना भएका व्यवसायिक क्षेत्रमा लगानी गर्ने जानकारी दिएको छ । आगामी बर्ष कम्पनीले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिने अध्यक्ष श्रेष्ठले बताए ।

    ‘हामीले अघिल्लोबर्ष रियल स्टेटमा लगानी गर्यौं ।अब हामीले पर्यटन क्षेत्रमा लगानी गर्न सौराहामा होटल खोल्ने तयारीमा छौं , अध्यक्ष श्रेष्ठले भने, देशकै तेस्रो गन्तव्य सौराहामा संभावना र अवसर दुबै छ। अहिलेको आर्थिक मन्दीमा पनि पर्यटन व्यवसाय सन्तोषजनकनै देखिन्छ ।’ कम्पनीले शेयर सदस्यहरुको सल्लाह र सुझाव अनुसार आगामी दिनमा चितवन बाहिर पनि विभिन्न उद्योग व्यवसाय क्षेत्रमा लगानी गर्दै जाने श्रेष्ठको भनाई छ । सो अवसरमा बोल्दै कम्पनीका सल्लाहकार दिपेश कुमार श्रेष्ठले संकट र चुनौतिका बीच पनि अवसर र संभावना हुने बताए ।

    उनले देशको अवस्था र उपभोग ,वितरणको अवस्था हेरेर लगानी गर्दै जानुपर्नेमा जोड दिए । अर्का सल्लाहाकार रुवीन रामुदामुले कम्पनीले उत्पादन रोजगारीलाई जोड्दै लगानीलार्ई विस्तार गर्दै जानु पर्ने बताए । ‘हामी सबैको आ आफ्नो उद्योग व्यवसाय छ उनले भने, ग्रुपमा काम गर्दा नोक्सान पनि कम हुन्छ, लाभ हुंँदा पनि सबैलाई शेयर हुन्छ । ’ अर्का सल्लाहाकार मनोज रानाभाटले यो समयमा पुंँजीलाई बढीभन्दा बढी चलायमान गराउनु पर्ने बताए ।

    ‘पुंँजीलाई अवसर र संभावना हेरेर, लगानी गर्दै लग्नुपर्छ, जसले पूजीलाई चलायमान पनि बनाउंँछ र अन्य क्षेत्रमा पनि अनुभव पनि हुंँदै जानेछ ।’ रानाभाटले भने । कम्पनीका अन्य सदस्यहरुले देशको आर्थिक अवस्थालाई हेरेर कम्पनीको पूंँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्नुपर्नेमा जोड दिएका थिए । साधारणसभामा कम्पनीका सचिव भुपेन्द्र कर्माचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने अध्यक्ष श्रेष्ठले कम्पनीको बार्षिक प्रतिवेदनका साथै भावी योजनाको बारेमा प्रकाश पारेका थिए ।

    कम्पनीले अघिल्ला बर्षहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाकालमा राहत वितरण, रक्तदान कार्यक्रम गरेको छ । आगामी दिनमा पनि स्वास्थ्य शिविर, शैक्षिक सामाग्री वितरण र आश्रमहरुमा खाद्यान्न वितरण गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । अटोमोबाईल,पोल्ट्री, कृषि, भेटेरीनरी, सहकारी, सुनचांँदी व्यवसायी, मोबाइल लगायत पेशागत सेवामा आवद्ध डाक्टर, प्राध्यापक, वकिल पेशामा आवद्ध ३० जना युवा व्यवसायीको संयुक्त लगानीमा विगत चार बर्ष अगाडी नमस्ते ग्रुप स्थापना भएको थियो ।

    दुईबर्ष अघि कम्पनीको नाम परिवर्तन गरी न्यू होप नमस्ते इन्भेष्टमेण्टको नामबाट विभिन्न क्षेत्रमा लगानी गर्ने उद्धेश्यका साथ सञ्चालन हुंँदै आएको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.