• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

एनआरएन अमेरिकाका सदस्य राजेन्द्र रेग्मीद्वारा आगोलागि पीडितलाई सहयोग

  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैंडाकोट । आगोलागि पीडितलाई एन आर एन अमेरिका का सद्स्य राजेन्द्र रेग्मीले आज मंगलबार करिब २५ हजार बराबरको सामना सहयोग गर्नु भएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ३ ढोडेनीस्थित तुलबहादुर थापाको घरमा बिजुलीको तार सर्टभई आइतबार बिहान आगलागी भएको थियो। आगलागीबाट थापाको काठको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, केही नगद, गोठमा रहेका कुखुरा, हाँस, र खरायो समेत जलेर नस्ट भएको थियो ।

    आगोलागी पीडित तुल बाहादुर थापाको परिवारलाई एन आर एन अमेरिका का सद्स्य राजेन्द्र रेग्मीले आज मंगलबार खाद्यान्न , सिरक डसना र पलङ गरेर करिब २५ हजार बराबरको सामना सहयोग गर्नु भएको छ । उहाँले नेपाल आउँदा आफ्नै घर गाउँमा यस्तो विपत्ति आइपरेकोले आफ्नो तर्फ बाट सकेको सहयोग गरेको बताउदै थापालाई थप सहयोगको लागि अमेरिकामा रहेका आफ्नो साथी हरु संग पनि पहल गर्ने बताउनु भयो ।

    त्यस्तै हिजो मात्रै आर्थिक सहयोग गर्नु भएका नेपाली कांग्रेसका क्षेत्रीय सभापति अमृत भट्टचनको पहलमा आज जय श्री फुडस को तर्फबाट २ बोरा चामल , मुनाल फुडसको तर्फ बाट ३ प्याकेट चाउचाउ र ३ बोरा आटा , कालिका रिफाइनरी बाट १ प्याकेट तेल सहयोग गर्नु भयो । हिजो हामीले समाचार प्रकाशित गरेपछि गैंडाकोटका युवा समाजसेवी विजय श्रेष्ठ, कृष्ण सिकदेल, गौरव श्रेष्ठ, प्रकाश सापकोटा र प्रकाश परिवारको समूहले पनि १० हजार आर्थिक सहयोग गर्नु भएको छ ।

    आगलागीका पीडित तुलबहादुर थापाले सहयोगी एनआरएन अमेरिकाका सदस्य राजेन्द्र रेग्मी लगायत सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि सहयोग आउने आशा व्यक्तगर्नु भएको छ । विपत्तिमा परेका थापा परिवारलाई थप सहयोग हुने अपेक्षा गरिएको छ। यस प्रकारको दुर्घटनाबाट कसैलाई पनि घरवारविहीन हुनुपरेको अवस्था आउन नदिन समयमै सचेत हुनुपर्ने देखिन्छ।

    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    OCEM का तीन विद्यार्थीले सबै सेमेस्टरमा ४.० GPA हासिल गर्दै रचे ऐतिहासिक कीर्तिमान

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.