• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कालिका नगरपालिकालाई तीन बर्ष भित्र बालमैत्री बनाउने घोषणा

  •   बिहिबार, बैशाख २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको कालिका नगरपालिकालाई आगामी तीन बर्ष भित्र बालमैत्री नगर बनाउने घोषणा गरिएको छ । तीन बर्ष भित्र वालश्रमिकको संख्या शुल्यमा झारेर बालमैत्री सुचक पुरा गरी बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको मेयर विनोद रेग्मीले जानकारी दिनुभयो । वालमैत्री स्थानीय सासन लागु भएको सो नगरपालिकाले केही दिन अघि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा योजनाबद्ध रुपमा काम गरी तीन बजे भित्र पालिकालाई बालमैत्री बनाउने घोषणा गरिएको हो ।

    बालमैत्री नगर घोषणाको लागि नगरभित्र रहेका बालश्रमिकहरुको पहिचान गरी उनीहरुलाई शिक्षा प्रदान गर्ने, अभिभावकको जीविकोपार्जनको आधार तयार गरिने मेयर रेग्मीले बताउनुभयो । जनप्रतिनिधि र कर्मचारीहरुलाई एउटै हलमा भेला गरी पालिकालाई २०८३ साल असोज महिलामा बालमैत्री घोषणा गर्ने गरी तयारी सुरु गरिएको उहाँको भनाई छ । वाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिताको सुनिश्चितता सहितको ५२ वटा सुचक पुरा गरेपछि पालिकालाई बालमैत्री घोषणा गर्न मिल्ने प्राबधान रहेको छ ।

    नगरलाई बालश्रम मुक्त गरी बाल अधिकारको सुनिश्चितता सहित बालमैत्री घोषणा गर्ने कानुनी प्रबधान रहेको महिला विकास अधिकृत सम्झना ढकालले जानकारी दिनुभयो । आगामी आर्थिक बर्षबाट बजेट विनियोजन गरी श्रमिक बालबालिकाको तथ्याङ्क संकलन गर्ने, पहिचान भएका बालबालिकालाई श्रममुक्त गरी शिक्षा प्रदान गर्ने, अभिभावकको आयआर्जनको लागि सहयोग गर्ने लगायतका कामहरु सिलसिलाबद्ध रुपमा अगाडि बढ्ने उहाँले बताउनुभयो ।

    साविकका गाविसहरु शक्तिखोर, सिद्धि, पदमपुर र जुटपानी समायोजना गरी २०७४ जेष्ठ ७ गते नगरपालिका घोषण गरिएको सो पालिकाका पहाडी क्षेत्रका सीमान्तकृत चेपाङ समुदायको बसोबास छ । शहरी विकासको प्रथम चरणमा रहेको सो नगरपालिकामा ठुलो बजार छैन् । सिछि, शक्तिखोर,जुटपानी, खोलेसिमल, पदमपुरमा मझौला प्रकारका बजारहरु रहेका छन् । अधिकाँस ग्रामिण क्षेत्र रहेको सो पालिकामा बालश्रमिकको संख्या ज्यादै न्यून रहेको अनुमान गरिएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.