• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

कालिका नगरपालिकाका विपन्न समुदायले योजना बनाएर मेयर सहित जनप्रतिनिधिहरुलाई सुनाए

  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कालिका  । चितवनको कालिका नगरपालिकाका विपन्न समुदायले योजना बनाएर मेयर विनोद रेग्मी सहित जनप्रतिनिधिहरुको बीचमा प्रस्तुत गरेका छन् । विपन्न समुदायले लालपूर्जा वितरणदेखि गरिवी निबारणका लागि बेरोजगार समस्या सामधान सम्मका योजना प्रस्तुत गरेका हुन् । आम्दानीको स्रोत नभएका कारण जीविकोपार्जनमा समस्या भएको भन्दै उनीहरुले बस्तीमा खानेपानी,शौचालय लगायतका पूर्वाधार निर्माण, लागु औषध, न्यूनीकरण, बेरोजगारी समस्या सामधानको लागि योजना बनाएर मेयर रेग्मी सहित उपमेयर विमला तामाङ तथा वडाध्यक्ष समक्ष प्रस्तुत गरेका हुन् ।

    उनीहरुले प्रस्तुत गरेका योजनामा कतिपय सुकुमबासी बस्तीमा शौचालय नहुँदा शौच गर्न जंगलजानु पर्ने बाध्यता रहेको उल्लेख गरिएको छ । विकाशिल टोल विकास संस्थाकी प्रमिला परियारले सुकुमबासी बस्तीमा शौचालय नहुँदा अधिकाँस घरघुरी शौच गर्न जंगल जाने गरेको बताइन् । खानेपानीको घारा छैन, जताततै फोहोर छ उनले भनिन् हाम्रो बस्ती मान्छे बस्ने जस्तो नै छैन् ।

    कालिका नगरपालिकासंगको सहकार्यमा लुमन्ती आबासको लागि सहयोग समुहले सञ्चालन गरेको संकटासन्न क्षमता विश्लेषण र सामुदायिक योजना तर्जुमा परियोजना अन्तर्गत आयोजित सुचनाहरुको बृहत प्रर्दशनी र प्रस्तुतीकरण कार्यक्रममा १० वटा सुकुमबासीका अगुवाहरुले बस्तीको विकासको लागि योजना बनाएर प्रस्तुत गरेका हुन् ।

    कार्यक्रममा विकाशिल टोल विकास संस्थाकी परियार सहित चौविसघरे टोल विकास संस्थाका राजेश विक, समाबेशी टोल विकास संस्थाकी अन्जु तामाङ, सुर्यपुर टोल विकास संस्थाका भरत पोखरेल, विजय टोल विकास संस्थाकी राममाया प्रजा, शान्ति टोल विकास संस्थाकी पार्वती न्यौपाने, गुरौचौर सिमलघारी टोल विकास संस्थाकी रिमा कुमाल, स्कुलटाँडी टोल विकास संस्थाकी हिरा गुरुङ, बुङखहरे टोल विकास संस्थाकी कविता महतो र नवकिरण टोल विकास संस्थाका अजिब गोलेले योजना प्रस्तुत गरेका थिए ।

    विपन्न समुदायको योजना सुनिसकेपछि मेयर रेग्मीले विपन्न समुदायले प्रस्तुत गरेको योजनालाई आत्मसाथ गरी आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरेर काम थाल्ने बताए । सुकुमबासीलाई लालपूर्जा वितरण गर्ने अधिकार केन्द्र सरकारमा निहीत रहेको भन्दै उनले निस्सा पाइसकेका सुकुमबासी समुदाय ढुक्क भएर बस्न आग्रह गरे । उनले सुकुमबासी बस्ती विकासको लागि योजना बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए । कार्यक्रममा लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले नगर भित्रका १० वटा सुकुम्बासी बस्तीका समुदायको जीवन स्तर उकास्ने गरी काम सुरु गरिएको बताए ।

    सुकुमबासी समुदायको विकासको लागि आफैले योजना छनौट गर्दा प्रभावकारी हुने भएकाले सामुदायिक योजना छनौटलाई अगाडि बढाइएको उनको भनाई थियो । लुमन्तीका सामाजिक परिचालक विकास रानाले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा वडा नं ५ का वडाध्यक्ष दीपक बहादुर भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

    कार्यक्रममा नगर उपप्रमुख विमला तामाङ, कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुडामणी शर्मा गौतम, नगरपालिकाका विभिन्न शाखा प्रमुखसँगै कार्यपालिका सदस्यहरु, स्थानीय खानेपानी उपभौक्ता संस्थाका प्रतिनिधिहरुसँगै स्थानीय सामुदायिक वनका प्रतिनिधिहरु सहभागि थिए ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.