• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

देवघाटको पिछडिएको वर्ग भुजेल बस्तीलाई नमूना गाउँ बनाउदै

  •   शुक्रबार, कार्तिक १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ
    देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको पिछडिएका वर्ग भुजेल वस्तीलाई रोटरी क्लब अफ नारायणगढले नमुना बस्ती बनाउने भएको छ। आज रोटरी क्लब अफ नारायणगढले प्रमाण पत्र हस्तान्तरणको एक कार्यक्रम आयोजना गरि साउने आर सि सि व्यवस्थापनका अध्यक्ष आईतमाया भुजेललाई कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा र रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले संयुक्त रूपमा प्रमाण पत्र हस्तान्तरण गर्नु भएको हो। कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको पिछडिएका वर्ग भुजेल समुदायलाई नमुना बस्ती बनाउन रोटरी क्लब अफ नारायणगढ अगाडि बढेकोमा खुशी व्यक्त गर्दै देवघाट गाउँपालिकाको पनि साथ र समन्वय रहने बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले देवघाट गाउँपालिकाको विकास निरन्तर रुपमा अगाडी बढिरहेको बताउदै आगामी दिनहरुमा पनि देवघाट गाउँपालिकाको विकासको लागि कुनै पनि कसर बाकी नराखी विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने विश्वास ब्यक्त गर्नुभयो । सो कार्यक्रममा देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले पनि देवघाट वडा नम्बर ५ साउनेमा रहेको पिछडिएका समुदाय भुजेल बस्तिको विकासको लागी वडाको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा बोल्दै रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले देवघाट साउनेका पिछडिएको वर्ग भुजेल बस्तीमा भएका समस्यहरुलाई बिस्तारै समाधान गरि नमुना बस्ती बनाउने बताउनुभयो । कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका पदाधिकारीहरुलाई देवघाट गाउँपालिका भित्र गरेको कामहरुको उच्च मुल्यांकन गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापा र देवघाट वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले सम्मान समेत गरेको थियोे। कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरन्जन प्रधान, रोटरी क्लब अफ नारायणगढका निर्वाचित अध्यक्ष अरुण खनाल, रोटरी क्लब अफ नारायणगढका सर्भिस प्रोजेक्ट चेयर गुणेश्वर महतो, देवघाट गाउँपालिकाका प्रमुख इन्जिनियर तिर्थराज ढुंगाना, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, रेडियो देवघाटका स्टेशन म्यानेजर सुबास लामिछाने, साउने जलदेवी आमा समुदायका अध्यक्ष आसमाया गुरुङ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम साउने आर सिसि ब्यबस्थापन संस्थाका अध्यक्ष आईतमाया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
    तनहुँ- १ बाट रास्वपाका डा. स्वर्णिम वाग्ले विजयी

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.