• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

संविधानको रक्षाका लागी कांग्रेस सडकमा आउन पछि पर्दैनः नेतृ डिना

  •   सोमबार, माघ १९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य माहालक्ष्मी उपाध्याय डिनाले लोकतन्त्र र संविधानको रक्षाको लागी नेपाली कांग्रेस सडकमा आउन पछि नपर्ने बताएकी छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलिको कदम सर्बोच्च अदालतको निर्णयबाट वा निर्वाचनबाट नसच्चिने हो भने कांग्रेस सडकमा जाने चेतावनी दिइन् ।

    नेपाली कांग्रेसका भातृ संगठनहरुले हेटौंडामा गरेको बिरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै नेतृ उपाध्यायले राणा, पञ्चायत र राजालाई फालेको स्मरण गराउँदै नेपाली कांग्रेस सडकमा आउनुपरे कम्युनिष्ट र केपी शर्मा ओलीको सर्वसत्तावाद तासको महलजस्तै तहस नहस हुने चेतावनी दिईन । उनले सभालाई सम्बोधन गर्दै संसद पुनःस्थापन नेपाली कांग्रेको प्रहिलो प्राथमिकता भएको बताईन् ।

    उनले संविधानको स्थायित्व र लोकतन्त्रको रक्षा सर्बोच्च आदालतको निर्णयबाट वा निर्वाचनको माध्यमबाट होस कुनैपनि हालतमा हुनैपर्ने बताईन । नेपाली कांग्रेस अहिले सांकेतिक रुपमा सडकमा आएको दावी गर्दै नेतृ उपाध्यायले संसद पुनःस्थापन वा तोकिएको समयमा निर्वाचन नभए नेपाली कांग्रेस सत्तरी बर्षको जनताको त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न पूर्णरुपमा सडकमा उत्रने चेतावनी दिईन ।

    यस्तै सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कम्युनिष्टहरुले आफ्नो घरको झगडा मिलाउँन नसकेर जनताले दुःख दिएको आरोप लगाए । विगतमा भएका भ्रष्टाचारमा भागवण्डा नमिलेपछि निहित स्वार्थका कारण मिलेका दुई कम्युनिष्टहरु फुटको संघारमा पुगेको दावी गर्दै नेता बानियाँले भोटको राजनिति गरेका कम्युनिष्टहरुले जनताको मत माथी कुठाराघात गरेको दावी गरे ।

    उनले स्थायी सरकार दिने, सम्बृद्ध नेपाल र सुखि नेपालीको सपना देखाउँने जस्ता झुठा आश्वासनबाट मत बटुलेका कम्युनिष्टहरुले जनताले पाँच बर्षका लागी सरकार चालाउँन दिएको अवसरलाई दुरुपयोग गर्दै अन्ततः आफनो असली चरित्र देखाएको आरोप लगाए । नेता बानियाँले सर्बोच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थापना हुनैपर्ने यदि त्यसो नभए अदालतको सर्बोच्चता कायम गर्न नेपाली कांग्रेस निर्वाचनमा जान पछि नपर्ने बताए ।

    उनले कार्यकर्ताहरुलाई निर्वाचनको तयारीका लागी तयार रहन पनि आग्रह गरे । नेपाल महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभाध्यक्षतामा भएको विरोध सभामा नेविसंघका केन्द्रीय महामन्त्री प्रभात दाहाल, नेविसंघका पूर्व केन्द्रीय सदस्य भगवान अधिकारी, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवानापुरका अध्यक्ष राजु खतिवडा, नेपाल दलित संघ मकवानपुरका पूर्व अध्यक्ष मिलन विश्वकर्मा, नेपाल तामाङ घेदुङ संघ मकवनपुरका अध्यक्ष चुम्फुरत्न लामा लगाएतले बोलेका थिए ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.