• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन

  •   आइतबार, फागुन ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन गर्दै हेटौंडामा आयोजित चार दिने बजार विश्लेषण र विकास तालिम हेटौंडामा सम्पन्न भएको छ । पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहका विष्णु राईको संयोजकत्वमा गठित ९ सदस्यीय समितिको सह-संयोजकमा न्यूरेनीकी कमला पोखरेल, सचिवमा मनकामनाका होमबहादुर मोक्तान, कोषाध्यक्षमा भैरवडाँडाकी पार्वती खतिवडा रहेका छन् ।

    समितिको सदस्यहरूमा सामुदायिक वन उपभोक्ता समूह सुन्दरकी लिलाकुमारी अर्याल, बनस्खण्डीकी मञ्जु नेपाल, सालघारीका मानबहादुर घलान, बुङ्दलकी संगिता घिमिरे चयन गरिएको छ । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको एकजना सदस्य पछि थप गरिने बताईएको छ । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले आयोजना गरेको तालिममा उद्यम संचालन भएका १० सामुदायिक वन उपभोक्ता समूहका ३० जनाको सहभागिता रहेको थियो ।

    कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहाल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष भारती पाठक, वन तथा कृषि सहज कार्यक्रम संयोजक जनक आचार्य, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी सचिवालय सदस्य आरती पाठक, कृषि विकास बैंक हेटौंडा शाखाका प्रमुख नुरप्रसाद गौतम, सामुदायिक वन उपभोक्ता महासंघ वागमति प्रदेशका सचिवालय सदस्य रामहरी चौलागाईले सहजिकरण गरेका थिए ।  सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको समापन कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ वागमति प्रदेशका सचिवालय सदस्य चौलागाईले सहजिकरण गरेका थिए ।

    कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरकी सचिवालय सदस्य एवं हेटौंडा उपमहानगरपालिकाकी कार्यपालिका सदस्य कल्पना विश्वकर्मा, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका कोषाध्यक्ष एवं मकवानपुरगढीका अध्यक्ष बलराम पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, पत्रकार अशोकसुजन श्रेष्ठ, तालिममा सहभागीका तर्फबाट चन्द्रप्रसाद दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ
    सीएमसीद्वारा कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ३८३ जनाले लिए सेवा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.