• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

फागुन मसान्त भित्र वडा अधिवेशन सक्ने गरी राप्रपाको संगठन गठनलाई तीब्रता

  •   शुक्रबार, फागुन २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । फागुन मसान्त सम्म वडा अधिवेशन सक्ने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले संगठन गठनलाई तीब्रता दिएको छ । सोहि अनुसार आज भरतपुर महानगरपालिका वडा नं। ८ मा राप्रपाले वडा कमिटी गठन गरेको छ । कमला कँडेलको अध्यक्षतामा कमिटी गठन गरिएको हो । उपाध्यक्षमा मुक्तिराम कँडेल, सचिवमा हिमला पन्त्त, कोषाध्यक्षमा सावित्री कँडेल, सह सचिवमा राम प्रसाद सापकोटा रहनुभएको छ ।

    सल्लाकार समिती संयोजकमा दीपक पन्त, भातृसंगठन अन्तरगतको महिला संगठन संयोजकमा सिर्जना पन्त्त, यूवा संगठनमा सुलम सापकोटा रहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बागमति प्रदेश सदस्य ज्ञानु जङ्ग लामाको प्रमुख आतिथ्यतामा नयाँ समिति गठन गरिएको हो । चयन भएका समितिलाई बधाई दिदै लामाले प्रजातन्त्रमय राष्ट्र निर्माणमा सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।

    उहाँले भन्नुभयो, “गरिब जनताको अभिभावक बन्न नसकने आफुलाई चिसिक्क हुदा उपचारका लागि ठुला राष्ट्र धाउनेबाट सुख शान्ति र समृद्धिको आस मार्दा हुन्छ । जनता सचेत हुन आवश्यक छ । विगतमा पनि राप्रपा राष्ट्रवादि थियो, वर्तमानमा पनि छ, भविष्यमा पनि हुने छ ।” उहाँले भन्नुभयो, जनताको आखाँमा लगाईएको भ्रामक पट्टि राप्रपाले खोल्न आवश्यक छ ।

    जसका लागि राष्ट्रवादी, राप्रपा प्रेमी प्रजातान्त्रीक धाराण भएका सबै सक्रिय भएर लाग्नुपर्छ ।” कार्यक्रममा राप्रपा चितवनका अध्यक्ष रुद्र ढकाल, उपाध्यक्ष चेतनाथ वाग्ले, सचिव केशव भण्डारी, महिला जिल्ला कोषाध्यक्ष गीता आचार्य, निर्वाचन समितिको जिल्ला सदस्य मनिस गौतम लगायतको उपस्थिति रहेको थियो ।

    उहाँहरुले आफ्नो देशका विभूतिको त्याग र संघर्षको सम्मान गर्न नसक्ने विदेशीको पुजा गर्नेलाई राष्ट्र प्रेम के हो रु भन्ने थाहा नभको टिप्पणि गर्नुभएको थियो । नवं चयन भएका समतिलाई अविर र दोसल्ला लगाई सफल कार्यकालको शुभकामना दिईएको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.