तनहँु । को पिपलटार युवा समुहले चैते दशै मेला गर्ने भएको छ ।
नयाँ वर्ष तथा चैते दशैको अबसर पारेर ऋषिङ् गाँउपालिकाको पिपलटारमा “युवाको चाहना, समृद्ध समाजको परिकल्पना” भन्ने नाराको सात आगामी बैशाख ३ गते देखि शुद्ध गाँउ तथा साविक वडा स्तरीय सिनियर पुरुष भलिवल प्रंतियोगिता तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
साथै ६ गतेदेखि बृहत सास्कृतिक कार्यक्रम हुनेछ । साँस्कृतिक कार्यक्रममा चर्चित लोकदोहोरी तथा पप गायक, मोडल, तथा डान्सरहरुको प्रस्तुति हुने छ ।








