• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

चितवन उद्योग संघद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

  •   आइतबार, बैशाख २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । उद्योग संघ,चितवनले पत्रकार महासंघ, चितवनलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।आज संघको कार्यालय परिषरमा संघका अध्यक्ष राजु पौडेलले महासंघका अध्यक्ष नारायण अधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरेको हो । संघले पांँचहजार थान मास्क, सय थान फेस शिल्ड र सय वोटल सेनिटाईजर सहयोग गरेको थियो ।

    सो क्रममा बोल्दै संघका अध्यक्ष पौडेलले महामारीको समयमा अग्रपंक्तिमा रहेर खटिने पत्रकारलाई जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस भन्ने हेतुले स्वास्थ्य सामाग्री उपलब्ध गराईएको बताए । पत्रकार र उद्योग व्यवसायी एक अर्काका परिपुरक रहेको भन्दै पौडेलले आगामाी दिनमा पनि संघले सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

    महासंघका अध्यक्ष अधिकारीले उद्योग व्यवसाय विना सञ्चारमाध्यम चल्न नसकिने भन्दै श्रमजीविको रोजीरोटीको लागि पनि उद्योग व्यवसायको ठूलो योगदान रहेको बताए । बाग्मती प्रदेश, उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीले वागमती प्रदेशमा शिलान्यास, निर्माणका क्रममा रहेका शक्तिखोर औद्योगिक क्षेत्र, औद्योगिक ग्राम, औद्योगिक पार्क निर्माणमा कोभिडले असर परिरहेको बताए ।

    संघका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कंडेलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संघले महासंघलाई स्वास्थ्य सामाग्री सहयोग गरिएको बताए । पत्रकारले उद्योग व्यवसायको समस्याका विषय राज्यसंँग पुरयाउने र उद्योग व्यवसायलाई प्रर्वद्धन गर्न सहयोग पुरयाएको भन्दै कंडेलले सञ्चार जगत विना उद्योग व्यवसाय अधुरो रहने बताए ।

    सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्षलाई संघको विधान बमोजिम प्रेस सल्लाहकारमा नियुक्ति गरिने व्यवस्था अनुसार नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई चितवन उद्योग संघको प्रेस सल्लाहकारमा नियुक्त गरिएको पत्र समेत हस्तान्तरण गरिएको थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका सल्लाहकार तिलक रिमाल, उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, कोषाध्यक्ष राजेन्द्र आचार्य, पत्रकारहरु सूर्यप्रसाद अधिकारी, किशोर सापकोटा, रामु आचार्य, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत सुरेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गरेका हुन् ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • २.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ३.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ४.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ५.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ७.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ८.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.