• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ६. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

नवलपुरका उद्योग कलकारखानामा श्रमिकको स्वास्थ्य जोखिममा रहेको ट्रेडयुनियन काङ्ग्रेसको ठहर

  •   शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । कोरोनाको दोस्रो लहरको बेलामा पनि नवलपुरमा संचालित उद्योग कल कारखानाहरु काम गर्ने श्रमिकको स्वास्थ्य जोखिममा रहेको भन्दै श्रमिकको स्वास्थ्य सुरक्षा प्रति संवेदनशील बन्न भन्दै नेपाल ट्रेड युनियन काङ्ग्रेस नवलपुरले उद्योग सन्चालकहरुको ध्यानाकर्षण गराएको छ ।

    शुक्रबार नेपाल ट्रेड युनियन काङ्ग्रेस नवलपुरका अध्यक्ष गंगाधर सुवेदी र सचीव गोपाल बस्ताकोटीले प्रेस विज्ञप्ति जारी गर्दै श्रमजीवी मजदुरहरुको स्वास्थ्यमा संवेदनशील हुन र मजदुरहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा को व्यवस्था गर्न माग गरेका छन ।

    उद्योगहरुले श्रमिकहरुलाई प्रदान गरिएको भनिएको स्वास्थ्य सामाग्री गुणस्तरीय नभएको भन्दै गुणस्तरीय स्वास्थ्य सामाग्री प्रदान गर्न, सिफ्ट व्यवस्थापन गरी उद्योग सन्चालन गर्न, भौतिक दुरि कायम गर्ने तर्फ ध्यान दिन, श्रमिकलाई घर बाट आउन जान यातायातको व्यवस्था गर्न, श्रमिकको स्वास्थ्य बिमा गर्न , संक्रमित श्रमिकको उपचारको लागि अक्सिजन सहितको आईसोलेसनको व्यवस्था गर्न र कोभिड-१९ बाट प्रभावित श्रमिकका परिवारलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले अनुगमन गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेको केहिलाई पुरा गर्न निर्देशन दिईएको भनिए पनि श्रमिकहरुले भने त्यसो नभएको बताएका हुन । जिल्लामा रहेका ठुला उद्योगहरु चौधरी उद्योग ग्राम, गोरखा ब्रुअरी , होङ्ग्सी सिमेन्ट लगाएतका सबै उद्योगहरु सन्चालनमा आएपनि आवश्यक स्वास्थ्य सुरक्षा न अपनाईएको भन्दै जनस्तरबाट समेत चर्को विरोध हुँदै आएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    • ६.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.