• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

शान्ति सुरक्षाका अझ कडा गर्दै चितवन प्रहरी

  •   शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । कोभिड–१९ को माहामारी ह्वात्तै बढेपछि चितवन प्रहरीले शान्ति सुरक्षा तथा हिडडुल गर्न अझ कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरिक्षक ओम अधिकारीले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आम जिल्लाबासीलाई अुनरोध गर्दै सजक हुँदै सहज दैनिकीका साथ घरमै बसिदिन आग्रह गर्नुभएको हो ।

    पछिल्लो समय चितवनमा पनि कोभिडको प्रभाव बढ्न थालेपछि उहाँले जिल्ला नाका कडाइ गर्नुका साथै आपतविपद् परेकालाई घरदैलो सेवा उपलब्ध गराइरहनु भएको छ । ‘कोभिडको माहामारी भयावह भएपछि आम नागरिकहरूलाई घरमै बस्न हामीले आग्रह गरेका छौं,’ उहाँले भन्नु भयो ‘हामीले यो माहामारीमा मुस्कानसहितको सेवा दिन खोजिरहेका छौ ।’

    यो अप्ठ्यारो परिस्थितिलाई मध्येनजर गदै नेपाल प्रहरी जिल्लाबासीको सेवामा समर्पित भएको बताउनु भयो । उच्च मनोबलका साथ घरमै बस्न आग्रह गर्दै कुनै समस्या आएमा प्रहरी सधै तपाईहरूको साथमा रहेकाले नआतिन समेत उहाँले अनुरोध गर्नुभएको छ । कठिन परिस्थितिमा आम नागरिकलाई सेवा दिन टोली खटाएर काम गरिरहेको उहाँले बताउनु भयो ।

    कोभिड संक्रमित विरामीहरूलाई आवश्यक सेवा सुविधा उपलब्ध गराउँदै अस्पताल पुर्याउन विभिन्न संघ संस्थासँग समन्वय गरी एम्बुलेन्स सेवा पनि दिदै आएको छ । उक्त कार्यका लागि चितवन प्रहरीले जिल्ला प्रशासन कार्यालयदेखि जनप्रतिनिधीहरूसँग समन्वय गरिरहेको छ । यसबीचमा अपराधिक तथा सामाजिक क्रियाकलाप बढ्न सक्ने भएकोले मोबाइल गस्ती पनि प्रहरीले उत्तिकै तदारुक्त्ता देखाएको छ ।

    सवारी साधानमा चेक जाँच गर्नदेखि अन्य सबै काममा प्रहरीले निरन्तर रुपमा सेवा दिइरहेको चितवन बासीले महसुस गरेका छन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.