• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

कालोबजारी र अवैध बिक्री वितरण रोक्न नवलपुर जिल्लाका एग्रोभेटहरुमा अनुगमन

  •   शनिबार, जेठ ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुर जिल्लाका एग्रोभेट तथा भेटरीनरीहरुमा अनुगमनलाई तीब्र पारिएको छ । नक्कली कृषकहरुले धानको बीउ राख्ने समयमा नक्कली न्युन गुणस्तरको बीउ बीजन बिक्री हुने गरेको गुनासोको आधारमा कृषि ज्ञान केन्द्रसहितको टोलीले अनुगमन गरेको हो । सरकार सूचीबाट हटाईएका बीउ बीजन बिक्री रोक्न र दोषीलाई कारवाही गर्न अनुगमन गरिएको नवलपुरकी बाली संरक्षण अधिकृत मीरा चौधरीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरले तीन वटा टोली बनाएर जिल्लाभर गरेको छ ।

    अनुगमनका क्रममा भटेरिनरी सञ्चालकहरुले सरकारले सूचीकरणबाट हटाएको गोरखनाथ धानको बीउ लगायत अन्य बीउ बिक्री गरिदिन विचौलियाले अनुरोध गरेपनि आफूहरुले इन्कार गरेको बताएका छन । तर अनुगमनका क्रममा अधिकाँश एग्रोभेटले आफूले विक्री गर्ने विषादी र कुखुराका दाना तथा औषधिहरु एकै ठाउँमा राख्ने गरेको, विषादी विक्री वितरणको अनुमति पत्र नविकरण नगरेको , मिति सकिएका विषादी तथा सामाग्री राख्ने छुट्टै ठाउँ नबनाएको भेटिएपछि एक पटकलाई सचेत गराएर छाडिएको चौधरीले बताउनुभयो ।

    टोलीले गैँडाकोट एग्रो कन्सर्न, मौलाकालिका एग्रोभेट, शाह भेट फर्म र सापकोटा भेटरीनरी सेन्टर भँैसाखोरीमा अनुगमन गरेको थियो । तर सोही टोलीले रजहरमा भने सरकारले अनुमति नदिएको वीउ विक्रिवितरण गरीरहेका दुई वटा एग्रोभेटबाट ३२० केजी धानको वीउ वरामद गरेको छ । विपीटी ५२०४ जातको ८० केजी र सुपर सोना काभेरी २४० केजी अवैध धानको बीउ बरामद गरेको चौधरीले जानकारी दिनुभयो ।

    रजहरको चौधरी एग्रोसेन्टर र मगल भेटफर्माबाट उक्त बीउ वरामद गरीएको चौधरीले बताउनुभयो । गैडाकोटको अनुगमनमा चौधरी सहित जिल्ला प्रशासन कार्यालयका कुस्माकर सापकोटा, उपभोक्ता संरक्षण मन्चका झलक पौडेल, घरेलु कार्यालयका नरेन्द्रदेव भुषाल, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी नायव निरीक्षक सूर्यप्रसाद आचार्य र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

    अनुगमन पछि वाली संरक्षण अधिकृत मिरा चौधरीले सरकारले प्रतिबन्ध लगाएका धानको वीउ नकिन्न र विक्रि भएको पाए ज्ञान केन्द्रलाई जानकारी गराउन आह्वान गर्नुभएको छ । सरकारले सिफारिस नगरेका बीउहरु लगाए उत्पादन नहुने भन्दै जिल्लामा उन्नत र गुणस्तरीय वीउविजनको अभाव हुन नदिएको बताउनुभयो ।

    जिल्लाका तीन वटा कृषि सहकारीहरुले वीउ परीक्षण गरेर आधिकारिक रुपमा किसानहरुलाई आपुर्ति गराएको बताउँदै सोही स्थानबाट खरिद गर्न उहांँले आग्रह गर्नुभयो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.