• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

प्रेस युनियन चितवनले दीप प्रज्वलन गर्दै मनायो स्थापना दिवस

  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। नेपाल प्रेस युनियन चितवन शाखाले ३० औँ स्थापना दिवस मनाएको छ । युनियनले आज (बिहीबार) आफ्नै कार्यालय बसेनीमा दीप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो । युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले दीप प्रज्वलनका सुरुवात गर्नुभयो । कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले अहिले विषम परिस्थितिमा पनि पत्रकारहरु जनतालाई सुसूचितवन बनाउन सक्रिय रहेको भन्दै स्वास्थ्यलाई ख्याल गर्दै अघि बढ्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।

    उहाँले आफ्नो जिम्मेवारी बहन गर्ने क्रममै पत्रकारहरु मृत्यु समेत वरण गर्नुपरेको भन्दै सुरक्षित भएर पेशामा सक्रिय रहन आग्रह गर्नुभयो ।उहाँले लोकतन्त्रप्रति आस्था राख्ने पत्रकारहरुको साझा संस्था प्रेस युनियन ३० वर्ष पुरा गरी ३१ औं वर्षमा प्रवेश गरेकोमा देशभर रहेका पत्रकारहरुमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रलाई संस्था गराउन पत्रकारहरुको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै यसतर्फ सबै सचेत बन्नुपर्ने बताउनुभयो ।

    साथै वरिष्ठ उपाध्यक्ष आचार्यले कोरोनाकै कारण ज्यान गुमाउन पुगेका पत्रकारहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष एवंम नेपाल प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीले चितवनमा समेत केही पत्रकारहरु कोरोना संक्रमणसंग जुधिरहेकाले सुरक्षित भएर काममा खटिन आग्रह गर्नुभयो । उहाँले प्रेस युनियनको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

    युनियन चितवनका अध्यक्ष अनिल ढकालले कोरोनाका कारण दिवंगत पत्रकारहरुको स्मरण गर्दै युनियनको ३० औँ वार्षिकोत्सवको अवसरमा दीपप्रज्वलन गरिएको बताउनुभयो । उहाँले स्थापना दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष ढकालले विषम परिस्थिितिका कारणले भव्य कार्यक्रम गर्न नसकिएको भन्दै यसबेला पत्रकारहरु सुरक्षित भएर पेशामा सक्रिय रहनु पर्ने अवस्था सिर्जना भएको बताउनुभयो । दीप प्रज्वलन कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष प्रमिता ढकाललगायतको उपस्थिति रहेको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.