• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नागरिक निषेधाज्ञामा, तर खोलामा दोहन समाचार संकलन गर्न गएका पत्रकारलाई धम्की

  •   सोमबार, जेठ १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा फेरी पनि पत्रकार माथि दुरव्र्यवहार भएको छ । कालिभतेरी नदि किनार ३ वटा स्काइवेटर प्रयोग गरेर मापदण्ड विपरीत ग्रावेल उत्खनन गरिएको रिपोटिङ्गको क्रममा विकास ढकाल माथि दुव्र्यवहार भएको हो । चितवन मिडिया हाउसमा कार्यरत ढकाल माथि यस अघि जिल्लाकै सेती भतेरी बगरमा भएको उत्खननको विषयको रिपोटिङ्ग क्रममा पनि दुव्र्यवहार भएको थियो ।

    निषेधाज्ञाले दुनियाँभरका नदी कञ्चन भएको बेला देवघाट गाउँपालिका हुदै बग्ने खोलामा भने भेल बगिरहेको छ । निषेधाको यस समयमा ठेक्दारले नदी दोहन गरिरहेको स्थानीयको जानकारी पछि आइतवार रिपोर्टिङमा गएका उनलाई ठेगदार पक्षले ईलाका प्रहरी कार्यालय देवघाट तनहुँका ईन्चार्ज सुशील लामिछाने कै अगाडि धम्कीदिए । काममा अवरोध गरेको भन्दै उनीहरुले हातहाल्ने प्रयास समेत गरेको थियो ।

    उक्त घट्ना पछि जिल्ला समन्वय समिती तनहुँले स्काइवेटर नियन्त्रण लिन ईलाका प्रहरी कार्यालय देवघाट निर्देशन दिएपनि केही समयमानै उक्त स्काइवेटर ठेक्दारलाई जिम्मा लगाईएको थियो । निर्देशन बमोजीम ईलाका प्रहरी कार्यलय देवघाटले स्काइवेटर नियन्त्रणमा लिएर गाउँपालिको जिम्मा लगाएको थियो । तर गाउँपालिकाको उपाध्यक्षको नेतृत्वमा पाँच मिनेटमै पुनः स्काइवेटर छाडियो ।

    देवघाट गाउँपालिकाका अधिकृत नरहरी सापकोटाका अनुसार कार्यविधिमा स्काइवेटर प्रयोग गरेर नदी उत्खनन गर्न पाईदैन । उनले भने– यो काम अवैधानिक हो । तर देवघाट गाउँपालिकामा पहुँचको आधारमा काम हुदै आएकाले आफुलाई काम गर्न समेत असहज भएको उनले बताए ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.