• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

रत्ननगर नगरपालिकाद्वारा मानब सेवा आश्रमलाई चार लाख सहयोग

  •   मङ्गलबार, जेठ २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनको रत्ननगर नगरपालिकाले मानव सेवा आश्रमलाई मंगलवार आर्थिक सहयोग गरेको छ । सडक पेटी तथा सार्वजनिक स्थलमा बेसहारा जीवन विताई रहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको उद्दार गरी संरक्षण गरिरहेको मानब सेवा आश्रमलाई सो नगरपालिकाले ४ लाख रुपैया आर्थिक सहयोग गरेको हो । आश्रमको भरतपुर स्थित शाखामा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन र उपमेयर विमला दुवाडीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।

    हेटौडामा मुख्य कार्यालय रहेको सो आश्रमको ७ वटै प्रदेशका १६ जिल्लामा २५ वटा शाखामा १०४ वालवालिका सहित एक हजार ७०० जना आश्रित छन् । चितवन शाखामा ४ जना वालवालिका सहित ६५ जना सडकबाट उद्धार गरिएका व्यक्तिहरु रहेका छन् । रकम हस्तान्तरण कार्यक्रममा मेयर वनले मानव सेवा आश्रमले मानवताको लागि निभाएको भूमिकालाई प्रशांसा गरेर नसकिने बताए ।

    यो आश्रम सडकमा जीवन विताइरहेका बृद्धबृद्धा,अशक्त तथा वालवालिकाको मन्दिर हो उनले भने यहाँ जति सहयोग गरेपनि कमी हुन्छ । स्थानीय सरकारको हैसियतले मान्छेको बाच्न पाउने अधिकार सुरक्षित गरिरहेको आश्रमलाई सहयोग गर्ने दायित्व भएको भन्दै उनले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । उपमेयर दुवाडीले सडकमा जीवन व्यतित गरिरहेका बृद्धबृद्धाहरुलाई नयाँ जीवन प्रदान गरेर मानब सेवा आश्रमले मानबताको ठुलो उदाहरण पेश गरेको बताइन । आश्रमका अध्यक्ष अधिकारीले सम्भव भएसम्म अर्को बर्ष नेपाललाई सडक मानब मुक्त देश घोषणा गर्ने अभियानमा लागि परेको बताए ।

    सकभर आश्रम खोल्ने र सञ्चालन गर्ने अबस्थाको अन्य गर्ने प्रयासमा हामी छौं उनले भने त्यसका लागि मानवता प्रर्बधनको कार्यक्रम सञ्चालन गर्नुपर्ने हामीमा जिम्मेवारी छ । तीनै तहको सरकारको सहयोग भयो भने लक्ष्य हासिल गर्न धेरै समय नलाग्ने उनको भनाई छ । रकम हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,वडा नं २ का वडाध्यक्ष तिलकराज शर्मा,वडा नं ५ का वडाध्यक्ष कृष्ण महतो,वडा नं १० का वडाध्यक्ष केशव आचार्य,प्रशासकीय अधिकृत अर्जुन पंगेनी लगायतको सहभागिता रहेको थियो ।

    यसैबीच नारायणगढको बेलचोकमा निर्माणाधिन मानब सेवा आश्रमको भवनको मेयर वन,उपमेयर दुवाडी सहितका जनप्रतिनिधिहरुले अबलोकन गरेका छन् ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.