• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवन प्रहरी र भरतपुर महानगरका प्रवक्ताबाट पत्रकारमाथि भएको दुव्र्यवहारप्रति प्रेस चौतारीको गम्भीर ध्यानाकर्षण

  •   बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन प्रहरी र भरतपुर महानगरका प्रवक्ता एवम् भरतपुर–१० का वडाध्यक्ष अरुणपिडीत भण्डारीबाट पत्रकारमाथि भएको दुव्र्यहारप्रति प्रेस चौतारी चितवन शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शाखाका अध्यक्ष सुवास पण्डितले बिहीबार एक विज्ञप्ति जारी गर्दै चौतारीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ ‘सेवा लिन आएका सेवाग्राहीमाथि भरतपुर महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भण्डारीले अभद्र व्यवहार गरेको सम्बन्धमा रिर्पोटिङ्ग गर्न पुगेका पत्रकारहरुलाई कार्यालयभित्र प्रवेश गर्न नदिने, भित्र पसेका पत्रकारहरुलाई बाहिर निकाल्ने, घचेट्ने, क्यामेरा बन्द गर्न दवाव दिने जस्ता काम स्वंय वडाध्यक्ष र प्रहरीबाट भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बुधवार दिउँसो भएको घटनाको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको दुव्र्यवहारको प्रेस चौतारी नेपाल चितवन शाखा घोर निन्दा र भत्र्सना गर्दछ ।’

    जिल्ला प्रहरी कार्यालयको गेटै अगाडि रहेको एक सार्वजनिक सेवा प्रदायक कार्यालयमा पत्रकारहरुलाई समाचार संकलन गर्न नदिई अवरोध खडा गर्ने काम प्रेस स्वतन्त्रता विरोधी, सूचना लुकाउने कुत्सित मनाशयबाट ग्रसित भएको चौतारीले ठहर गरेको छ ।  यस्तो घटनाको संरक्षण उल्टै प्रहरीबाट हुनु झनै दुःखको कुरा भएको अध्यक्ष पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।महानगरपालिकाका प्रवक्ता भण्डारीले यसअघि पनि भरतपुर महानगरपालिका कार्यालयमा प्रमुख रेनु दाहालकै अगाडि पत्रकारहरुमाथि दुव्यवहार गरेर पछि माफी मागेको घटना स्मरण गराउन गराउँदै प्रेस चौतारीले आउँदा दिनमा संविधान पदत्त प्रेस स्वतन्त्रताको हकबाट बञ्चित नगर्न/नगराउन सम्वन्धित पक्षको ध्यानार्कषण गराएको छ ।

    बुधबार भरतपुर महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा अध्यक्ष भण्डारी र सेवाग्राही एक युवतीबीच जुहारी चलेको थियो । एकले अर्कालाई धकेलाधकेल तथा हात हालाहालको अवस्था पनि सृजना भएको थियो । त्यस घटनाको रिर्पाेटिङका लागि पुगेका पत्रकारहरुलाई प्रहरीहरुले रोक लगाउँदै जवरजस्ती बाहिर निकालेका थिए ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.