• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

सामाजिक काममा निरन्तर रेखा , ७५ घरधुरीलाई डेढ लाख बराबरको राहत

  •   शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । इच्छाकामना गाउँपालिका कालीखोला–९ का विपन्न ७५ घरधुरी परिवारलाई राहत सामग्री वितरण गरिएको छ । फेसबुक अभियानबाट संकलन गरिएको तेस्रो चरणको रकमबाट उक्त ७५ विपन्न घरधुरी परिवारलाई बिहीबार राहत सामग्री वितरण गरिएको सामाजिक अभियान्ता रेखा लोप्चन तामाङले जानकारी दिए ।

    सामाजिक अभियान्ता तामाङका अनुसार राहत सामग्री अशक्त, वृद्धवृद्धा, अपाङ्गता, एकल, गर्भवती, सुत्केरी र आर्थिक अवस्था कमजोर भएका परिवारलाई दिइएको हो । उक्त घर परिवारलाई राहत स्वरुप चामल, दाल, तेल, नून, विस्कृट, चाउचाउ दिइएको थियो । ‘तेस्रो चरणको अभियानमा डेढ लाख बराबर रकम संकलन भएको छ ।’

    उनले भने, ‘प्रत्येक घरधुरीको अनुगमन गर्दै, पारदर्शी ढंगबाट वितरण गरिने छ ।’ यस अभियानमा साथ सहयोग गर्नुहुने सबै सहयोगी मनकारी दाताहरुलाई उनले हार्दिक धन्यवाद समेत व्यक्त गरेका थिए ।

    कार्यक्रममा युवा संघ चितवनका इन्चार्ज ईश्वर रिमाल, उपाध्यक्ष फणिन्द्र श्रेष्ठ, अनेरास्ववियूका केन्द्रीय सदस्य शिव अल्पभाषी, भरतपुरका युवा व्यवसायी सुदर्शन उप्रेतीले सहजीकरण गरेका थिए भने राजनीतिक दल, जनप्रतिनिधि, चेपाङ संघ बागमती प्रदेशका अध्यक्ष लक्ष्मण चेपाङको उपस्थिति थियो ।

    संकट कायम रहेसम्म फेसबुक अभियान जारी रहने र राहत सामग्री वितरणलाई निरन्तरता दिने उनले बताए । यसअघि पनि फेसबुक अभियानबाट संकलित रकमबाट दुई पटक राहत सामग्री वितरण गरी सकिएको बताइएको छ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.