• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

खबरमुलुकका सम्पादक शर्मामाथि चितवन प्रहरीद्वारा आक्रमणको प्रयास

  •   शनिबार, असार ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । समाचार संकलनका क्रममा रहेका खबरमुलुकडटकमका सम्पादक केपी शर्मामाथि चितवन प्रहरीले आक्रमणको प्रयास भएको छ । । शुक्रबार सांँझ ५ बजे नारायणगढको सहिदचोकमा प्रहरीले गरिरहेको चेकजाँचको समाचार संकलन गरिरहेका शर्मालाई ड्युटीमा रहेका ट्राफिक प्रहरीका हवल्दार र नेपाल प्रहरी असई र हवल्दारले अपशब्द बोल्दैे दुव्र्यवहार गरेका हुन् ।

    डिउटीमा खटिएका प्रहरीले तँ को हो रु र हाम्रो फोटो किन खिचेको भन्दै ट्राफिक प्रहरीका हवल्दार लेखनाथ पोखरेल ,वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी सहायक निरीक्षक केबि पुडासैनी र प्रहरी हवल्दार एम तामाङले गालिगलौज गर्दै लखेट्ने प्रयास गरेको सम्पादक शर्माले बताए ।

    ‘मैले आफ्नो परिचय दिंँदादिदै पनि हवल्दार पोखरेलले पटक पटक तँ को हो भन्दै अपशब्द प्रयोग गरे ।’ शर्माले भने । प्रहरी सहायक निरीक्षक पुडासैनीले जथाभावी फोटो र भिडीयो नखिच भन्दै खिचेको भिडियो र फोटो डिलिट गर्न समेत दवाब दिएको समेत शर्माले बताए । ‘प्रहरीहरुले मलाई १५ मिनेटसम्म घेरा हाले, केरकार गरे र हतोत्साही बनाए ।’ शर्माले भने । शर्माले बुझाउने कोशिश गर्दागर्दै पनि सबै प्रहरी मिलेर हातपात सम्म गर्ने अवस्था आएकोले आफूले यस घटनाबाट बच्न त्यहांँबाट उम्केर त्यही पर माछापुच्छ्र्र्रे बैक नजिक गएर त्यहांँ रहेका प्रहरीको दृश्य अवलोकन गरेको शर्माको भनाई छ ।

    यसबारेमा नारायणगढ वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टलाई लाई सोध्दा प्रहरीबाट केहीन केही दुव्र्यबहार भएको स्वीकार गरे । ‘ प्रहरीहरुबाट केही रुखो शब्द र अलि आक्रामक व्यवहार भएको जस्तो देखियो । ’विष्टले भने । सबै प्रहरीको स्वभाव र बानी एउटै नहुने र नियतवस त्यस्तो घटना नभई परिस्थितिले सर्जना भएको उनले बताए । प्रहरीले लकडाउन अवज्ञा गर्ने सवारीसाधनलाई चेकजँच गर्ने क्रममा एउटा मोटरसाइकल चालकले ब्लु बुक र लाइसेन्स भए नभएको चेकजांँच गर्दा शर्मा सोही अवस्थामा यसबारे बुझ्न पुगेका थिए ।

    मोटरसाइकलले आफ्नो मोबाइलमा ब्लुबुक र स्मार्ट लाइसेन्स भएको तर साथमा ती कागजपत्र नबोकेको विष्टले बताए । सो बिषयमा शर्माले मानवीय त्रुटी भन्दै एकपटकको लागि सम्झाई बुझाई गर्दा प्रहरीहरु एक्कासी शर्मामाथि खनिएका थिए । यस बारे ट्राफिक प्रहरी प्रमुख भगवान थापासंँग बुझ्न खोज्दा ट्राफिक प्रहरी पोखेरलबाट गल्ती भएको स्वीकार गरे । उनले आगामी दिनमा त्यस्ता गल्ती कमजोरी सच्याउने वाचा गर्दै भूलबश यदाकदा हुने कमजोरीलाई सामान्य लिन पनि आग्रह गरे ।

    चितवनमा मात्र नभई देशभर भइरहने यस्ता घटनाले प्रहरीको साख र जनताप्रति विश्वाश कम हुदै जाने गर्दछ । यस्ता घटनाहरुलाई न्यूनिकरण,निरुत्साहित गर्नु पत्रकारको व्यवसायिक धर्म पनि हो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.