• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सामाजिक क्षेत्रमा जोड दिंँदै देवघाट गाउंँपालिकाको आगामी बजेट ४८ करोड ६९ लाख

  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तनहुँ  । पांँचवटा वडा मात्र भएको देवघाट गाउँपालिकाले सामाजिक विकासमा जोड दिंँदै आर्थिक वर्ष २०७८÷०७९ सालको लागि ४८ करोड ६९ लाख ७८ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको छ।

    बुधबार र बिहीबार भएको आठौँ गाउँसभाबाट उक्त बजेट विनियोजन गरिएको हो। बिहीबार प्रस्तुत गरिएको गाउंँसभामा चालू खर्चतर्फ सशर्त बजेट १९ करोड सात लाख, संघीय समपुरक अनुदान एक करोड ९८ लाख, प्रसाशनिक खर्च, विभिन्न कार्यक्रम र अनिवार्य दायित्वका कार्यक्रमसमेत गरी गरी चालूखर्च ११ करोड ७९ लाख ८५ हजार रुपैयाँ अनुमान गरिएको गाउँपालिकाकी उपाध्यक्ष विमला थापामगरले जानकारी दिइन् ।

    यस्तै पूँजीगत खर्चतर्फ सशर्त अनुदान ८८ लाख, विषेश अनुदान दुुई करोड ४९ लाख, गाउँपालिकाको भवन निर्माण सिंच्याङ–सार्वाङ सडकलगायतका योजना कार्यक्रममा १२ करोड ४७ लाख ९३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक क्षेत्रतर्फ भने कृषि, पशु, स्वास्थ्य, उद्योग, पर्यटन, सहकारी पूूर्वाधारलगायतका विकासको लागि सात करोड ९४ लाख रुपैयाँ विनियोजन गरिएको उनले बताइन् ।

    यस्तै सभामा सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ एवम् पूर्ण सरसफाइ कार्यक्रम कार्यान्वयन, धार्मिक, सांस्कृतिक, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुुद र मनोरञ्जनलगायतमा २१ करोड २१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ।

    गाउंँपालिकाले भौतिक पूर्वाधारको लागि १४ करोड ४५ लाख, वातावरण तथा विपद व्यवस्थापनको लागि एक करोड नौ लाख ५० हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ संस्थागत क्षमता अभिवृद्धिको लागि दुुई करोड १९ लाख ७८ हजार र कोभिड–१९ व्यवस्थापन कोष, कोभिड भइपरी र पुुँजीगत भैपरी गरी जम्मा एक करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो।

    गाउँपालिकामा विकट क्षेत्र र न्यून जनसंख्या आन्तरिक श्रोत कम भएकोले विकासका योजनामा गाउँपालिकाले छुट्याएको बजेट अपुुग हुने हुँदा आवश्यक थप बजेटको लागि केन्द्र र प्रदेश सरकारसँग माग गर्ने गाउँपालिकाका अध्यक्ष दुुर्गाबहादुर थापामगरले जानकारी दिए।

    विगतका वर्षहरुमा भएका अधुरा कार्यक्रमलाई यसवर्ष पूरा गर्न उत्तिकै चुनौति रहेको भन्दै अध्यक्ष थापामगरले थोरै बजेटका बाबजुद सन्तुलित ढंगले बजेट विनियोजन गरिएको बताए ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.