• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

रत्ननगर निर्माण गरिदै विपद् तथा जलबायु उत्थानशिल योजना

  •   मङ्गलबार, साउन १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । रत्ननगर नगरपालिकाले निर्माण गर्न लागेको स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजनाको विषयमा मंगलवार सर्वपक्षिय कार्यशाला गोष्ठी गरिएको छ । विपद् व्यवस्थापन र प्रभावित समुदायमा व्यवस्थापनलाई प्राथमिकतामा राखेर निर्माण गर्न लागिएको सो योजनाको विषयबस्तु र कार्ययोजनाको विषयमा गोष्ठीमा छलफल गरिएको छ ।

    राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र एशियाली विपद् पूर्व तयारी केन्द्रको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाले नगर विपद् प्रोफाइल र े स्थानीय विपद् तथा जलबायु उत्थानशिल योजना निर्माण हुँदैछ । योजना निर्माणको काम बुधवार देखिनै सुरु हुने वन,वाताबरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विश्वास श्रेष्ठले जानकारी दिए ।

    योजना निर्माणको लागि १६ वटै वडामा पुगेर विपद् बुझेका,विपद् प्रभावित,रेडक्रस,जनप्रतिनिधि,टोल विकास संस्था र विभिन्न समुह तथा मेयर उपमेयर सहित वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तक्रिया गरी नगर प्रोफाइल तयार गर्ने र त्यसपछि योजना निर्माणको काम सुरु हुने श्रेष्ठले बताए । कार्यक्रममा राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्रका कर्मचारी कृष्णप्रसाद घिमिरेले नेपालमा विपद्को परिदृश्य,जोखिम न्यूनीकरण तथा व्यवस्थापन,केन्द्रका परामर्शदाता यसप्रसाद शुब्बाले स्थानीय विपद् तथा जनबायु उत्थानशिल योजना तर्जुमा र एशियाली विपद् पूर्व तयारी केन्द्रकी परामर्श दाता शक्ति गुरुङले योजना प्रक्रियामा लैङ्गिकता तथा समाबेशीकरणको सवालको विषयमा सहजीकरण गरेका थिए ।

    कार्यक्रममा वन,वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलराम दाहालले विपद् व्यस्थापन र जोखिम न्यूनीकरणको लागि नगरपालिकाले गरेका कामहरुको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा मेयर नारायण वनले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि भरपर्दो आधार तयार गर्न योजना निर्माण गर्न लागिएको बताए ।

    कार्यक्रममा उपमेयर विमदा दुवाडी,वडाध्यक्षहरु,कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.