• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

अक्सफोर्ड कलेजलाई अन्तराष्ट्रिय अवार्ड

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । नवलपरासी (पूर्व)को गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्टले अन्तराष्टिय अवार्ड हात पारेको छ ।स्वीजरल्याण्डमा मुख्य कार्यालय रहेको युरोपीयन सोसाइटी फर क्वालीटि रिसर्च (ESQR ) युरोपेली संस्थाले “द क्वालीटि एचिभमेन्ट अवार्ड २०२१” बाट अक्सफोर्ड कलेजलाई सम्मान गर्न लागेको हो ।

    कलेजमा आज आयोजित पत्रकार सम्मलेनमा प्रिन्सिपल हरि भण्डारीले यहि डिसेम्वर ११ मा दुवईमा आयोजना हुने एक विशेष समारोहमा कलेजलाई उक्त अवार्ड प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।पदक वितरण समारोहमा सहभागि हुन प्रिन्सिपल हरि भण्डारीको नेतृत्वमा १६ सदस्यीय टोलि शुक्रबार दुवई प्रस्थान गर्ने कार्यक्रम छ । यसअघि पनि अक्सफोर्ड कलेजले विभिन्न अन्तराष्टिय अवार्डहरु प्राप्त गर्दै आफ्नो उचाईलाइ कायमै राख्न सफल भएको छ ।

    साे  पदक प्राप्त गर्ने अक्सफोर्ड कलेज अफ ईन्जिनीयरीङ्ग एण्ड म्यानेजमेन्ट गैँडाकाेट नेपालकै पहिलाे संस्था भएकाेले साे अवार्ड कलेजकाे मात्र नभई समग्र देशकै गरिमासँग जाेडिएकाे समेत कलेजले जनाएकाे छ । अक्सफोर्डले प्राप्त गरेकाे अवार्डबाट नेपाल र नेपालीहरुले पनि विश्वसामु नेपालीहरु पनि आफ्नाे क्षमता प्रयाेग गर्दै उत्कृष्ट व्यवस्थापन, सफल नेतृत्व र गुणस्तर कायम गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित भएकाे छ ।

    युरोपीयन सोसाइटी फर क्वालीटि रिसर्चले संसारभरका कम्पनी, सार्वजनिक प्रशासन र अन्य संस्थाहरुको गुणस्तर सम्वन्धी चेतना अभिबृद्धि गर्ने, गुुणस्तरबाट छानिएका संसारभरका संस्थाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने, असल व्यवसायीक कृयाकलापहरु, प्राविधिक नवपर्वद्धन गुणस्तर रणनितिलाई प्रचारप्रसार गर्ने कार्य गर्दछ ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.