• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

स्थानीय तहको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, पुष १३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँ देवघाट गाउँपालिकाको सभा हलमा देवघाट गाउँपालिकाको आयोजना तथा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराकको सहयोगमा भएको “व्यबहारमा परिबर्तन,कार्यसम्पादनमा सुधार” स्थानीय तहको लैङ्गिक समानता तथा समाजिक समावेशीकरण परिक्षण कार्यक्रम यहीँ पुष ११ गते बाट सुरु भइ आज १३ गते सम्म सम्पन्न भएको छ।

    सो कार्यक्रमलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले स्थानीय तहमा मात्र नभाइ लैङ्गकि समानता हरेक क्षेत्रमा हुनुपर्ने बताउनु भयो।साथै अध्यक्ष थापाले समुदायमा महिला हिंसा,अपाङ्गता बेचबिखन बालशोषण र सामाजिक दुर व्यबहार अन्त्यको लागी हामी सवै जुटेर अगाडी बढ्नु पर्ने मा जोड दिनुभएको थियो। कार्यक्रममा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले निती कानुन योजना संस्थागत ब्यवस्थापन मानव संसाधन तथा क्षेमता बिकास सेवा प्रभाव सुशासन तथा उत्तरदायित्व थप कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बिषयलाई जोड दिनुभएको थियो।

    कार्यक्रममा देवघाट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो भने गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराका प्रशिक्षक शुसिला शर्मा र नबिन चन्द्र घिमिरे प्रशिक्षण दिनुभएको थियो भएको थियो भने देवघाट गाउँपालिका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङले सो सुचकको बिषयमा आफ्नो भनाइ राख्नु भएको थियो।

    कार्यक्रममा देवघाट गाउँपालका उपाध्यक्ष बिमला थापा, देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,कार्यपालिका सदस्य बालकुमारी परियार,भोगीमाया राना,अनिता गुरुङ,यममाया गुरुङ,चन्द्रप्रकाश बि.क र रत्न बहादुर बोट,५ नम्बर वडा सदस्य टुकनाथ अधिकारी,भोजराज नैनावस्ती,४ नम्बर वडा सदस्य पशुपति तिवारी,देवघाट गाउँपालिका प्रसान शाखा प्रमुख गोविन्द पौडेल,योजना शाखा प्रमुख रामप्रसाद सापकोटा,शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,कार्यक्रम प्रमुख कृष्णराज पन्त,रोजगार प्रमुख ध्रुव आचार्य,आन्तरिक लेखापरीक्षक हेमराज शर्मा,खानेपानी शाखा प्रमुख ध्रुव चापागाईं,कृषि शाखा प्रमुख बिपना सुवेदी,पशु साखा प्रमुख दिपक बि.क लगाएको उपस्थित रहेको थियो भने सामाजिक सुरक्षा इकाई प्रमुख सम्झना खत्रीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.