• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

देवघाट गाउँपालिका स्तरीय अन्तर मावी हाजिरी जवाफ प्रतियोगितामा आदर्श शिक्षा मावी प्रथम

  •   मङ्गलबार, पुष २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिका मावी को प्राङ्गणमामा देवघाट बचत तथा ॠण सहकारी संस्थाको आयोजना देवघाट गाउँपालिका स्तरीय अन्तर मावी हाजिरी जवाफ प्रतियोगितामा देवघाट २ खाल्टे आदर्शशिक्षा मावी प्रथम स्थान हासिल गरेको छ।

    सो कार्यक्रमलाई समुद् घाटन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले देवघाट गाउँपालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तरलाई गुणस्तरीय बनाउन आफुले कुनै कसर नराखी निरन्तर लागी परेको बताउदै हरेक संघ संस्थाहरु संग पनि समन्वय गरेको बताउनुभयो। साथै अध्यक्ष थापाले शैक्षिक क्षेत्रलाई अझै गुणात्मक बनाउन विद्यालयहरुलाई शैक्षिक क्रियाकलापहरुमा अगाडी बढ्न आग्रह गर्दै देवघाट बचत तथा ॠण सहकारी संस्थाको काम प्रति खुशी व्यक्त गर्दै धन्यवाद दिनुभयो।

    कार्यक्रममा देवघाट बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष अर्जुन अधिकारीले देवघाट गाउँपालिका स्तरीय अन्तर मावी हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश भनेकै विद्यार्थीहरुको ज्ञान,सीप,क्षेमता,दक्षता अविवृद्धिमा केहि हदसम्म भए पनि सहयोग पुग्नेमा बिश्वास रहेको उहाँले बताउनु भयो।साथै अध्यक्ष अधिकारीले आगामी दिनहरूमा सामाजिक क्षेत्रमा सवै संग समन्वय गरि अगाडी बढ्ने समेत बताउनुभयो। कार्यक्रममा सेयर सदस्य बाबुराम पौडेल स्वागत मन्तव्य र संस्थापक अध्यक्ष पुर्ण बहादुर कुवरले संस्थाको बिषयमा जानकारी राख्नुभएको थियो।

    देवघाट गाउँपालिका भित्रका ९ वटा विद्यालयहरु आदर्श शिक्षा मावि,कालीगंगा मावि बालकेश मावि कालीका मावि सिद्धमहाकाली मावि बज्रयोगिनी मावी र महेश संकृतिक गुरुकुलम्,वेद वेदाङ्ग संकृतिक गुरुकुलम् ,परमानन्द संकृतिक गुरुकुलम् गरि नौ वटा विद्यालयहरुको सहभागिता रहेको थियोे भने जस् मा प्रथम आदर्शशिक्षा मावी ,िद्वतिय सिद्धमहाकाली मावी र तृतीय महेश संकृतिक गुरुकुलम् ले क्रमश मेडल,प्रमाण-पत्र सहित आकर्षक (गिफ्ट) पुरस्कार प्राप्त गरेका थिए।

    सो कार्यक्रम देवघाट गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट गाउँपालिका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,देवघाटगाउँपालिका नेकपा एमाले पार्टी अध्यक्ष केशव चन्द्र न्यौपाने,देवघाट गाउँपालिका नेपाली काङ्ग्रेस सभापति तिल बहादुर थापा र मित्र मिलन सहकारीका लक्ष्मण गुरुङ लगाएतले शुभकामना मन्तव्य राखेके थियो भने ५ नम्बर वडा सदस्य टुकनाथ अधिकारी,देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,देवघाट गाउँपालिकाका कार्यक्रम शाखा प्रमुख कृष्ण पन्त,देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रलगाएतको उपस्थिति रहेको थियो।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.