• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

नेपाली कांग्रेस देवघाट ५ देवपुर टोल समितिमा गुरुङ्गको नेतृत्वमा ११७ सदस्य चयन

  •   आइतबार, फागुन २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । नेपाली कांग्रेस देवघाट गाउँपालिका वडा नं–५ अन्तर्गतको देवपुर टोल कार्य समितिको सभापतिमा बुद्दि बहादुर गुरुङ्ग चयन हुनुभएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य कर्ण बहादुर गुरुङ्गको प्रमुख आतिथ्यमा आज हिजो शनिवार सम्पन्न कांग्रेस क्रियाशिल सदस्यहरुको भेलाले समितिको उपसभापतिमा मोनिका सेन र पबित्रा फेवालि, सचिवमा शुसन गुरुङ्ग र भुवन सापकोटा , सहसचिबमा मिलन राना र राम बहादुर राना , कोषाध्यक्षमा देश राज गर्जा लगायत ११७ सदस्य देवपुर टोल कार्य समिति चयन गरेको छ ।

    नेपाली कांग्रेस देबघाट गाउँपालिका वडा नं ५ का वडा सभापति सोमनाथ ढकालको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य भिम कुमारी धाइ थापा, क्षेत्र प्रदेश २ कि उपसभापति राधा खनाल , नेपालि कांग्रेस देबघाट गाउपालिका का सभापति तिल बहादुर थापा , सुकुम्बासी समस्या समन्वय समिति देवघाटका संयोजक युवा नेता अर्जुन अधिकारि क्षेत्रीय प्रतिनिधिहरु कृष्ण राज न्यौपाने , अम्मर फेवाली उत्तम लामा , क्षेत्रीय सदस्य इन्द्रा थापा , नेपाली कांग्रेस देबघाट गाउँपालिका कार्य समिति का सदस्य दधिराम सापकोटा र सुर्य न्यौपाने लगायतको सहभागिता रहेको थियो ।

    कांग्रेसको बिधान बमोजिम गठन गर्नुपर्ने टोल समिति गठनमा ५ नम्बर वडा कार्य समितिले निरन्तरता दिइरहेको समितिका सभापति सोमनाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीको निर्देशन अनुसार वडामा कमिटी गठन भएको हो । ‘टोल सुधार कार्यक्रम अगाडि बढिरहेको छ । पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तत्पर छौं,’ ढकालले भन्नुभयो । नेपाली काङ्ग्रेसको हालको नितिनै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सकृय बनाउने योजना रहेको सभापति ढकालले बताउनुभयो ।

    आगामि वैशाख महिनामा हुने स्थानिय चुनाबको तयारिको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेु पर्ने ,जसले गर्दा तल्लो तहको समिति सम्म कांग्रेसका कामको बिषयमा जानकारी हुने उहाँको भनाई थियो ।कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस देबघाट गाउँपालिका वडा नं ५ का वडा सचिव बिकास पाण्डेले गर्नुभएको थियो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.