• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

बाँदरको नियन्त्रण र व्यवस्थापन देवघाटको सबैभन्दा ठुलो चुनौती

  •   सोमबार, मङि्सर १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । बाँदरको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा सोमबार देवघाटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । देवघाट क्षेत्र विकास समितिको आयोजनामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले बाँदरले देवघाट क्षेत्रमा निकै दुख दिएको हुँदा बाँदरको नियन्त्रण र व्यवस्थापन अनिबार्य भएको बताए ।

    सो अन्तरक्रिया कार्यक्रममा बाग्मती प्रदेशका सांसद कृष्ण प्रसाद सिलवालले बाँदर नियन्त्रणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले बाँदर नियन्त्रणकोलागि भरतपुर महानगरपालिका देवघाट गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताए । सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बाँदरको व्यवस्थापन देवघाटकोलागि निकै चुनौती बनेको बताए । बाँदर पार्क, बाँदर स्थानातान्तरण लगायतको कामले पनि यो समस्या समाधान नहुने भन्दै अध्यक्ष थापाले देवघाट गाउँपालिकाका जनता दिनदिनै बाँदर सँग लडेर बस्न पुरेको बताए ।

    कृषकले लगाएको मकै, मास, केरा, भटमास लगायतका फलफुल र अन्नबाली सबै बाँदरले खाएर नष्ट गर्ने भन्दै अध्यक्ष थापाले बाँदरले अहिलेसम्म सुन्तला खान सिकेको छैन, यदी कुनै दिन बाँदरले सुन्तला खान जान्यो भने छिपछिपेका कुनै पनि सुन्तला बाँकी नरहने र यो कारणले कृषक ठुलो मारमा पर्ने बताए । अध्यक्ष थापाले दिर्घकालिन नीति बनाएर बाँदरको व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।

    सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर राना, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशन सदन बराल, देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शिवराज पौडेल, समाजसेवी रामनाथ मिश्र, चक्रबर्ती आश्रम व्यवस्थापन समितिका अध्यक्ष भवानी प्रसाद तिम्सिना, सव–डिभिजन वन कार्यालय देवघाटका प्रमुख कृष्ण प्रसाद भट्ट, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ, गार्गी कन्य गुरूकुलका राम प्रसाद वर्ती, सीताराम संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द शरण सिग्देल लगाएतले बाँदर नियन्त्रण सम्बन्धमा धारणा राखेका थिए ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.