• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

गैंडाकोटमा ग्रिन टेक्नोलोजी एण्ड ट्यालेन्ट बिषयक अन्तरराष्ट्रिय सेमिनार

  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । ग्रीन टेक्नोलोजी एण्ड ट्यालेन्ट म्यानेजमेन्ट विषयक २ दिने अन्तराष्ट्रिय सम्मेलन नवलपुरको गैँडाकोटमा सम्पन्न भएको छ । अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टको आयोजनामा शुक्रबारदेखि सुरु भएको अन्तराष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको हो । बिश्ववजारमा आएका नयाँ नयाँ प्रविधीहरु, त्यसले वातावरणमा पारिरहेको प्रभाव, यसबाट जोगिनका लागि अपनाउनु पर्ने सावधानीहरु तथा प्रकृति र मानवजातीलाई असर नपर्ने गरि प्रविधिको विकास गर्नुपर्नेमा सम्मेलनमा सहभागी विज्ञहरुले जोड दिएका थिए ।

    दुईदिने सम्मेलनमा नेपाल सहित भारत,नेदरल्याण्ड, इन्डोनेसीया, जर्मनीर र फिनल्याडका प्रोफेसर तथा विज्ञहरुले कम्प्युटर विज्ञान ,इन्जीनीयरिङ्गं विज्ञान र ब्यवस्थापन विज्ञान गरि तीन क्षेत्रका ४० वटा कार्यपत्र प्रस्तुत गरेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्राचार्य प्रोफेसर ईन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो ।

    सम्मेलनमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन एशोसीयट प्रोफेसर डाक्टर दयाराज ढकाल, सहप्राध्यापक डाक्टर रविन्द्र घिमिरे, प्रोफेसर डाक्टर अन्जय कुमार मिश्र, अमित शंकर लगायतले ट्यालेन्ट म्यानेजमेन्टका विषयमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो । सम्मेलनमा पोखरा विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, काठमान्डौ विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयका रिसर्चर र स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीहरु गरि २०० जनाको सहभागिता रहेको थियो ।

    पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेमनारायण अर्यालयको प्रमुख आतिथ्यता एवंम् पोखरा विश्वविद्यालयका रजिष्टार प्राध्यापक डाक्टर दिपक बहादुर भण्डारीको विशिष्ट आतिथ्यतामा भएको सम्मेलनको अध्यक्षता अक्सफोर्डका प्राचार्य प्रोफेसर ईन्जिनियर भण्डारीले गर्नुभएको थियो ।

    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.