• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

राक्सीराङका ७९ चेपाङ विद्यार्थीलाई पोशाक वितरण

  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    मकवानपुर । राक्सीराङ गाउँपालिका वडा नं. ५, जुर्लिङ अवस्थित श्री लोकप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत निम्न वर्गीय तथा जेहेन्दार ७९ चेपाङ विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ । अमेरिकाको जर्जियामा बसोबास गर्दै आएका गुरुङ दम्पत्ती कर्ण र प्रेमा गुरुङ मार्फत उक्त विद्यालयका विद्यार्थीहरुलाई शुक्रबार पोशाक वितरण गरिएको समाजसेवी तथा सहजकर्ता रेखा तामाङ लोप्चनले जानकारी दिइन् ।

    गुरुङ दम्पत्तीले सुपुत्रद्वय सलिन गुरुङ र समिन गुरुङको सम्झनामा उनीहरुलाई पोशाक वितरण गरेका हुन् । सोही अवसरमा उनीहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुक्रिमाया प्रजालाई सरसफाइको लागि विशेष ध्यान पु¥याउन भन्दै नगद २५ हजार समेत सहयोग गरेका हुन् । राजमार्गबाट करिब ७ कि.मी. उत्तरतर्फ रहेको उक्त विद्यालयका सबै विद्यार्थीहरुको अवस्था निकै नाजुक रहेको जानकारी पाएपछि पोशाक वितरण गरिएको समाजसेवी लोप्चनले बताइन् ।

    गोरखा, लमजुङ लगायतका जिल्लाहरुमा दर्जनौं सहयोग जुटाउन समन्वयकारी भूमिका निभाउँदै आएका उनी विपन्न र गरिबका सारथी नै बनेकी छन् । लोप्चन युवा संघ नेपालका स्थायी कमिटी केन्द्रीय सदस्य र गोरखा जिल्ला इन्चार्ज समेत हुन् । समाजसेवा सँगसँगै उनको राजनीतिमा पनि सक्रिय सहभागिता रहेको छ । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य राजाराम स्याङतान रहेका थिए । उनले समाजसेवी लोप्चनको कार्य प्रशंसा गर्दै राज्यको ध्यान विकटका ठाउँहरुमा नपुगेको जिकिर गरे ।

    विकटको शैक्षिक अवस्था सुधार्न राज्यले नै पहल गर्नुपर्ने उनको धारणा थियो । कार्यक्रममा नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराज चेपाङ, युवा संघ नेपालका स्थायी कमिटी सदस्य सगुन स्याङतान, नेकपा एकीकृत समाजवादी राक्सिराङ गाउँपालिकाका अध्यक्ष सागर चेपाङ, समाजसेवी रामशरण चेपाङ लगायतले मन्तव्य दिएका थिए । कार्यक्रम श्री लोकप्रिय प्राथमिक विद्यालयका प्राचार्य डिच रुम्बाको सभातित्वमा सम्पन्न भएको थियो ।

    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.