• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

पत्रकार महासंघ बागमती प्रदेशले बनायो र्यापिड रेस्पोन्स टिम

  •   शनिबार, बैशाख १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले कोरोना संक्रमणको जोखिममा रहेका पत्रकारहरुलाई परेको समस्या सम्बोधन र कोभिड १९ जोखिम न्युनिकरणको र्यापिड रेस्पोन्स टिम बनाएको छ । प्रदेश अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा शनिबार भर्चुअल बैठकले र्यापिड रेस्पोन्स टिम गठन गर्ने निर्णय गरेको हो ।

    अध्यक्ष देवकोटाको संयोजकत्वमा गठित ११ सदस्यीय टिममा उपाध्यक्ष रुपेश दुलाल, महासचिव कृष्ण सारु मगर, सचिव युवराज पुरी, सचिव राजन गाउँले (विक), कोषाध्यक्ष रमेश ढुङ्गेल, कार्य समिति सदस्यहरु प्रविण दत्त, ज्ञानु श्रेष्ठ, काजि श्रेष्ठ, पेमा लामा, श्याम प्रसाद खतिवडा रहेका छन् । बैठकले सबै जिल्ला शाखाहरुलाई र्यापिड रेस्पोन्स टिम गठन गरी आवश्यक रणनीति निर्माण गरी काम गर्न आग्रह छ । टिमले संचारकर्मीहरूका लागि कोरोना जोखिम न्युनिकरणका लागि गाइडलाइन समेत तयार गर्नेछ ।

    बैठकले कोभिड १९ बिरुद्धको खोप लगाउन बाँकी रहेका सञ्चारकर्मीहरुलाई खोप लगाउन र स्वास्थ्य सतर्कता अपनाएर मात्र कार्यक्षत्रमा अटिन आग्रह गर्दै प्रदेश र जिल्लास्थित सम्बन्धित निकायहरुलाई आश्यक खोपको प्रवन्ध गरी समन्वयको लागि अनुरोध गरेको छ । कोभिड १९ जोखिमका कारण सकेसम्म घरमै बसेर काम गर्ने वातारण निर्माणको लागि सम्बन्धित सञ्चारमाध्यमहरुलाई आग्रह गर्दै महासंघले आफ्नो सञ्चारगृहमा रहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सतर्कताका सामग्रीहरु उपलब्ध गराउन पनि आग्रह गरिएको छ ।

    कोभिड जोखिमको बहानामा सञ्चारकर्मीहरुलाई बेतलबी बिदामा नराख्न र निष्काशन नगर्न सञ्चारमाध्महरुलाई आग्रह गर्दै महासंघले कोभिड बहानामा बेतलवी बिदामा राख्ने र निष्काशन गर्ने काम भए महासंघ कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ । कोभिड महामारीबाट प्रभावित बनेको संचारक्षेत्रलाई परेको आर्थिक क्षति न्यूनीकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारहरुलाई आर्थिक प्याकेज उपलब्ध गराउन ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    बैठकमा संक्रमणकाे जाेखिम कम गर्न र संक्रमितहरुकाे उपचारलाई व्यवस्थित बनाउन सरकारी प्रयास प्रभावकारी हुन सकेकाेले उपचारमा उचित व्यवस्था मिलाउन तीनै तहका सरकार जुट्नुपर्नेमा जोड दिइएको थियो भने निषेधाज्ञाकाे प्रत्यक्ष मारमा पर्ने श्रमिक वर्गकाे राेजीराेटीका लागि आवश्यक प्याकेज ल्याउन पनि माग गरिएको छ ।

    हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
    बागमती प्रदेशले संघिय सरकारसँग पुनर्निर्माणका लागि एक अर्ब अनुदान माग्ने
    कारले स्कटिङ् गर्दै ल्याएको एक सय ६२ किलो गाँजासहित दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.