हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले निषेधज्ञा उल्लघंन गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले निषेधज्ञालाई तोडेको भन्दै चारवटा सबारीसाधान नियन्त्रणमा लिएको छ भने ३७ वटा सबारीसाधनको कागजपत्र नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएको चारवटा सबारीसाधनलाइ जनही २ हजार देखि ५ हजारको दरले जरिबना गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








