• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ८. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

नेपाल तरुण दल देबघाटद्वारा देबघाट गाउँपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री सहयोग

  •   बुधबार, साउन २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिकालाई नेपाल तरुण दल देबघाटले विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागि अक्सिजन कन्सन्ट्रेटर,दुई थान पि.पि.ई,२० थान क्यानुला माक्स र सेनेटाइजर सहित स्वास्थ्य सामाग्री नेपाल तरुण दल देबघाटका अध्यक्ष बल बहादुर क्षेत्रीले देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई हस्तान्तरण गर्नुभएको छ।

    साथै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले विश्व महामारीको रुपमाफैलिएको कोविड१९ कोरोना भाइरस रोकथाम नियन्त्रणको लागी स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेपाल तरुण दल देबघाटलाई गाउँपालिकाको तर्फ बाट धन्यवाद दिनुभयो। साथै अध्यक्ष थापाले विपतीको सामना गर्न सबै एकजुट हुनेपर्ने बताउनुभयो ।

    कोरोनाको उदाहरण दिदै उनले भने, ‘यो पार्टी, त्यो पार्टी भन्दा पनि सबै मान्छेमाथी आएको आपती विपति छ ।सबै मिलेर समाधान गर्नु पर्न बताउनुभयो। कार्यक्रममा नेपाल तरुण दल देबघाटका अध्यक्ष बल बहादुर क्षेत्रीले विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने दायित्व हामी सवैको रहेको बताउदै देवघाट गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताउनुभयो। साथै आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउनुभयो।

    सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष बिमला थापामगर,देवघाट ४ नम्बर वडा अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका देवघाटका पार्टी सभापति प्रेम बहादुर गुरुङ,नेपाली काङ्ग्रेसका देवघाटका पार्टी सचीव कृष्णराज न्यौपाने,कार्यपालिका सदस्य यममाया गुरुङ, देवघाट ४ नम्बर वडा सदस्य पशुपति तिवारी,देवघाट गाउँपालिका प्रशासन साखा प्रमुख गोविन्दप्रसाद पौडेल,देवघाट गाउँपालिका स्वास्थ्य प्रमुख प्रदीप बुढाथोकी, समाजसेवी युवा ब्याक्ती अमृत सुवेदी र प्रशन्न ढकाल लगाएतको उपस्थिति रहेको थियो।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन सर्वदलीय बैठकको दबाब

    • २.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ३.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ४.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ५.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ६.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ७.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ८.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.