• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ६. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

राइटपथ करियर काउन्सिलिङ्गले जेठ ४ गते भरतपुरमा एजुकेशन कन्क्लेभ गर्दै

  •   बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा रहेको शैक्षिक परामर्शदाता राइटपथ एजुकेशन करियर काउन्सिलिङ्गले ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४ गर्ने भएको छ । संस्थाले यही जेठ ४ गते भरतपुर ओरालोमा अवस्थित आफ्नै शाखा कार्यालयमा कन्क्लेभ गर्न लागेको हो । राइटपथले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा बोल्दै संस्थाका प्रबन्धक निर्देशक सुरज पौडेलले विद्यार्थीलाई सिधै कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुसंँग परामर्श दिलाउने उद्धेश्यसहित कन्क्लेभ आयोजना गरिएको बताउनु भयो । बिशेषगरी १२ कक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरी कन्क्ेलभ आयोजना गरिएको उहांँको भनाई छ । राइटपथले बैशाख २९ गतेबाट कन्क्लेभ शुरु गरेको बताउँदै हालसम्म देशका मुख्य शहरहरुमा कन्क्लेभ सम्पन्न भईसकेको जानकारी दिनुभयो ।

    विद्यार्थीलाई विदेशको शिक्षा, कला, संस्कृति, कानुन , जबको बारेमा समेत जानकारी दिने उद्धेश्य रहेको उहांँको भनाई छ । कन्क्लेभमा आउने विद्यार्थीको लागि एपलिकेसन प्रोसेसमा शतप्रतिशत छुट अफर, फ्रि मुभी टिकटका साथै गिफ्ट ह्याम्परकोपनि व्यवस्था गरिएको उहांँले बताउनु भयो। राईटपथले अमेरिका,क्यानडा,युके,अष्ट्रेलिया,लगायतका विश्वविद्यालयमा पढ्नको लागि स्कलरसिपको व्यवस्था गर्नुका साथै ६ हजार लाग्ने आइएलटीस शुल्कलाई २ हजार ८१ रुपैंया कायम गरिएको जानकारी दिएको छ ।

    कन्क्लेभमा संस्थाका बा्रण्ड एम्बेसडर २०१६ की पूर्व मिस नेपाल अस्मी श्रेष्ठ तथा गायिका अञ्जु पन्तको समेत सहभागी हुनेछन । राइटपथले चितवन लगायत काठमाडौं, ललितपुर, हेटौंडा, धनकुटाका शाखाहरुबाट परामर्श दिंँदै आएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ६.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.