चितवन । मकवानपुरले निशेधाज्ञा अवज्ञा गर्ने सवारीसाधनलाई कारवाही गरेको छ । प्रहरी उपरीक्षक जयश्वर रिमाल सहितको टोली जिल्लाका विभिन्न ठाउंँबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । दुई पांँग्रे र चारपांँग्रे गरी १७ वटा सवारी साधनको कागजपत्र नियन्त्रण लिई कारवाही गरिएको प्रवत्ता रिमालले जानकारी दिए ।
यस्तै निशेधाज्ञा अवज्ञा गर्ने ५७ जनालाई होल्डमा राखेर छाडिएको प्रहरीले जनाएको छ ।








