• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

देवघाटमा दुई दिने नेतृत्व विकास तालिम सम्पन्न

  •   शनिबार, साउन २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । देवघाट गाउँपालिकामा अल्पसङख्यक तथा पिछडा वर्गका लागि दुई दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । देवघाट गाँउपालिमा रहेका वोटे, भुजेल समुदायका सहभागी प्रशिक्षार्थीहरुलाई नेतृत्व विकास, पत्रकारिता लगायतका विषयमा प्रशिक्षण दिइएको हो। देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापाले दुई दिने तालिमले गाँउपालिका भित्रका युवाहरुमा सकारात्मक सोचको विकास हुनुका साथै यसले गाउँपालिकाको समृद्धि र विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। थापाले युवाहरुलाई सही मार्गमा डोर्‍याउनका लागि गाँउपालिकाले पहिलो प्राथमिकतामा राखेको पनि बताए।

    ‘युवाहरु समाज परिवर्तनका संवाहक हुन्’ –अध्यक्ष थापाले भने ‘गाउपालिकाले यसलाई प्राथमिकतामा राखेर कामहरु गर्दै आएको छ।’ उहाँले पछाडी परेको क्षेत्र र वर्गलाई प्राथमिकतामा राखेर नेतृत्व, व्यक्तित्व र व्यवसायिक सोचलाई टोलटोलमा पुर्‍याइने बताए। रोटरी क्लव अफ नारायणगढका इन्जिनियर गुनेश्वर महतोले नेतृत्व र व्यक्तित्व विकासमा कसरी अग्रसरता जनाउने भन्ने विषयमा प्रशिक्षण प्रदान गरेको थियो ।

    उनले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न आग्रह गरे। सोही कार्यक्रममा नेपाल वोटे समाजका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर वोटेले आफ्नो परम्परा, वोटे समुदायको विविधि विषयमा जानकारी प्रदान गरेको थियो । यसैगरी सामुदायिक रेडियो देवघाट स्टेशन म्यानेजर सुवास लामिछानेले पत्रकारिता सम्वन्धी जानकारी दिए। तालिमका सहभागीहरुले युवाहरुको नेतृत्व तथा व्यक्तित्वको विकासका लागि तालिम महत्वपूर्ण रहेको बताए ।

    उनीहरुले सबै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकास सम्वन्धी तालिम दिनु आवश्यक रहेको बताएका थिए । समृद्धिका लागि त्रिपक्षीय आयाम नेपाल गण्डकी प्रदेशको संयोजन तथा अल्पसङ्ख्यक तथा पिछडा वर्ग गाँउपालिकाको आयोजना विहिवार देखी सञ्चालन भएको तालिममा संन्जय चौधरी, सामुदायिक रेडियो देवघाटका स्टेशन म्यानेजर सुवास लामिछाने, रोटरी क्लव अफ नारायणगढका इन्जिनियर गुनेश्वर महतो, देवघाट गाँउपालिका अध्यक्ष दुर्ग बहादुर थापा, नेपाल वोटे समाजका केन्द्रीय अध्यक्ष ज्ञान बहादुर वोटे लगायतले प्रशिक्षण दिएको थियो ।

    तालिममा ३० जना वढीकोे सहभागीता रहेको थियो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.