• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

चक्रवर्ती सामुदायिक वनको अध्यक्षमा दिल बहादुर गुरूङ

  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । २०७८ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भित्र रहेको श्री चक्रवर्ती सामुदायिक वन उपभोक्ता समुहको आज २३ साधारण सभा एवम् अधिबेशनले अध्यक्ष पदमा दिल बहादुर गुरूङ सहित ११ जना सदस्यीय सर्वसहमत चयन हुनुभएको छ ।

    जसमा अध्यक्ष दिल बहादुर गुरुङ ,उपाध्यक्ष आसा गुरुङ ,सचीव रिता गुरुङ,कोषाध्यक्ष प्रेम बहादुर थापा र सदस्यहरुमा टिका राना,बुद्ध थापा,कालिमाया भुजेल,जालु गुरुङ,ॠषिराम सुवेदी,लाल बहादुर बोटे र रामहरि पुडासैनी लगाएत रहेको छ । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाको प्रबक्ता एवम् देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरूङले कार्यक्रमको उद् घाटन गमलाको फुलमा पानी हालेर गर्नुभयो साथै अध्यक्ष गुरुङले सामुदायिक वनले राम्रो काम गर्दै अाइरहेको बताउँदै अागमि दिनहरूमा अाज चयन भएका कार्यसमितिले वनको आयो स्रोत वृद्धि गर्नको लागी पिकिनिक पार्क,रमणीय स्थानहरूको पहिचान गरि प्रचारप्रसार गर्न सके अन्तरिक तथा वाहिरी पर्यटन भित्र्याउन सकिने समेत उहाँले बताउनुभयो।

    सो कार्यक्रममा चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका सचिव उशा नैनावस्तीले प्रतिवेदन प्रस्तुत गरेका थियो। उपभोक्ताहरूलाई आबस्यक काठ बिक्री वितरण गर्ने,गरिबी निवारणको लागि” घ” वर्गमा रहेको उपभोक्ताहरूलाई जनचेतनामूलक कार्यक्रम गरी उनिहरूको बौद्धिक स्तर वृद्धि गर्ने तथा कृषि क्षेत्र लाई आधुनिकिकरण गर्ने र अा. व ०७७/०७८ मा साउने सिमान्कन लाई यस अा.व मा पुरा गर्ने, पिक्निक स्पोर्टको लागि उचित बजेट छुट्याउने,कार्यलयको लागि आबस्यक सामाग्री प्रिन्टर र कम्युटर खरिद गर्ने अादि भावि योजनाहरू रहेको छ।

    कार्यक्रमका विशिष्ट अतिथि सव-डिभिजन वन कार्यलय देवघाटका दिपक सिलवाल,देवघाट ५ देवपुर टोल बिकास संस्थाका अध्यक्ष सुकु गुरुङ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यलय सचिव विकास पाण्डेले कार्यक्रम सञ्चालन गरेको थियो।सो कार्यक्रम चक्रवर्ती सामुदायिक वनका अध्यक्ष तोयनारायण खरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.