• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

लायन्स क्लब अफ काठमाडौ र अरुणा आयुर्वेदिक क्लिनिकद्वारा देवघाट १ मा माक्स सेनिटाइजर र डष्टविन वितरण

  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ कोटामा देवघाट गाउँपालिका,लायन्स क्लब अफ काठमाडौ,अरुणा आयुर्वेदिक क्लिनिक,कालिका एम.एमको संयुक्तमा ११ वटा टोल बिकास संस्थाहरुलाई माक्स सेनिटाइजर र डष्टविन वितरण गरिएको छ। कार्यक्रमम देवघाट १ नम्बर भित्रका गोपिटार,आमपटार, मेलमिलाप,पाखाटोल, बसेनिटार,बर्षखोला,कालिकाटर बगैंचा,गहते चौतातो,लालिगुराश र सिद्धबा गरि ११ वटा टोल बिकास संस्थाहरुलाई सो स्वास्थ्य सामाग्री प्रदान गरेको थियो।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नको लागी स्वास्थ्य सामाग्री सहयोग गरेकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिनुभयो। साथै अध्यक्ष थापाले कोबिड १९ कोरोना भाइरस सुरक्षित र सतर्कता रहन आग्रह समेत गर्नुभयो।आगामी दिनहरूमा पनि यसै गरि हरेक संघ संस्था संग समन्वय गरि अगाडी बढ्ने उहाँले बताउनुभयो।

    कार्यक्रममा लायन्स क्लब अफ काठमाडौका संयोजक ओमलाल श्रेष्ठले बिश्व महामारीको रुपमा फैलिएको कोबिड १९ कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने जिम्मेवारी र दायित्व हामी सवैको रहेको बताउनुभयो। साथै आगामी दिनहरुमा पनि सामाजिक सेवाको लागी निरन्तर अगाडी बढ्ने बताउदै लायन्स क्लब अफ काठमाडौले सकेको सहयोग गर्ने बताउनुभयो।

    सो कार्यक्रममा देवघाट १ नम्बर वडा सदस्य सुन्दर भुजेल र बगमाया गुरुङ,देवघाट १ नम्बर वडा नेकपाका पार्टी अध्यक्ष थम बहादुर झ्यारिमगर,कोटा स्वास्थ्य चौकीका प्रमुख अखिलेस अधिकारी र लायन्स क्लब अफ काठमाडौका सचिता पोख्रेल लगाएको उपस्थित रहेको थियो भने वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.