• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ५. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ६. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

दुई विद्यालयका करिब १सय ६० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री वितरण गरि अर्जुन अधिकारीले आफ्नो जन्मदिन मनाए

  •   सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँ देवघाट गाउँपालिका नेपाली काङ्ग्रेसका समाजसेवी युवा नेता अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा देवघाट ३ छिपछिपे भन्ज्याङ्ग बालकेश माध्यमिक विद्यालयमा अध्यनरत र देवघाट २ नरम जानकी आधारभूत विद्यालयमा अध्ययनरत दुई विद्यालयका करिब १ सय ६० जना विद्यार्थीहरुलाई अर्जुन अधिकारीले आफ्नो जन्मदिनको अवसरमा स्टेशनरी सामग्री वितरण गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि महा समिति सदस्य एवं पुर्व महामन्त्री नेविसंघका आनन्दराज त्रीपाठीले शैक्षिक क्षेत्रको बिकास र शैक्षिक गुणस्तरलाई अगाडी बढाउन सके मात्रै गाउँ टोल र समुदाय हुँदै देशको बिकास हुने उहाँले बताउनु भएको थियो ।

    साथै पुर्व महामन्त्री त्रीपाठीले देवघाट गाउँपालिकाको शैक्षिक क्षेत्र बिकासको निम्ति आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउदै जन्मदिनको अवसरमा विद्यार्थीहरुलाई प्रोत्साहन लक्ष्यित कार्यक्रम आयोजना गरेकोमा समाजसेवी युवा नेता अर्जुन अधिकारीलाई धन्यवाद समेत दिनुभएको थियो। सो कार्यक्रमका विशेष अतिथि नेपाली काङ्ग्रेसका समाजसेवी युवा नेता अर्जुन अधिकारीले कार्यक्रममा बोल्दै पछिल्लो समय केहि दाजुभाइ दिदिबहिनीहरुले आफ्नो जन्मदिन तड्कभड्क र भड्किलो तरिकाले मनाउदै आईरहेको हुँदा केहि हद सम्म भए पनि मार्गनिर्देशन बन्न सकिन्छ कि भन्ने उद्देश्यको साथ आफुले आफ्नो जन्मदिन विद्यालायमा अध्यनरत विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सामग्री वितरण गरिएको उहाँले बताउनुभयो।

    साथै अधिकारीले शिक्षा क्षेत्रको बिकास भए मात्रै ठाउँको पनि बिकास हुने बताउदै शिक्षा गुणस्तरको लागी सवै संघ संस्थाहरु संघ समन्वय गरि आफु अगाडी बढ्ने र कुनै पनि बालबालिकाहरु शिक्षा देखी बन्चित हुन नहुने उहाँले बताउनुभयो। सो कार्यक्रममा देवघाट गाउँपालिका कार्यपालिका सदस्य भोगिमाया राना र यममाया गुरुङ,नेपाली काङ्ग्रेस देवघाट गाउँपालिका सचीव भरत आचार्य,नेपाली काङ्ग्रेस देवघाट २ का पार्टी सभापति मिन बहादुर राना,नेपाली काङ्ग्रेस देवघाट ३ का पार्टी सभापति गंगासिङ्ग बिक.नेपाली काङ्ग्रेस देवघाट ४का पार्टी सभापति नर बहादुर गुरुङ,नेपाली काङ्ग्रेस देवघाट ५ का पार्टी सभापति सोमनाथ ढकाल,बालकेश माध्यमिक विद्यालयमा प्र.अ.प्रेमकुमार बाचे,बालकेश माध्यमिक विद्यालयमा स.प्र.अ.आसकुमार गुरुङ,बालकेश माध्यमिक विद्यालय ब्यबस्थापन सदस्य हिरामाया थापा,ने.बि.संघका जिल्ला प्रतिनिधि उत्तम लामा,तरुण दल देवघाटका सदस्य सुर्य घर्ती,सुशील अधिकारी र सन्दीप बगाले नेपाली काङ्ग्रेस देवघाट ३ तरुण दलका सदस्य इन्द्र राना लगाएतको उपस्थिति रहेको थियो भने रविन्द्र गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ५.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ६.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.