• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

कोरोना महामारीमा पनि देवघाट गाउँपालिका अध्यक्ष थापाले वृद्वको घरमै पुगेर गरे उद्दार

  •   शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । कोरोना महामारीमा विचल्लीमा परेको वृद्वलाई देवघाट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर थापाले घरमै पुगेर उद्दार गरेका छन्। अध्यक्ष थापाले ओखलढुंगा घर भइ २० बर्ष देखि देवघाटको पुरानो झालुङ्गे पुलमा मागेर दैनिक गुजारा चलाउने न्यौपाने थरको करिब ८३ वर्षीय वृद्वको उनी बस्ने घरबाटै उद्वार गरेका हुन्।

    आफ्नो नाम पनि बताउन नसक्ने वृद्व देवघाटमा अर्काको काठको कच्ची घरमा एक्लै बसोबास गर्दै आएका थिए। स्थानीयहरुले वृद्व जेष्ठ नागरिक बिरामी भएको खबर सुनाए पछि आफु र केहि समाजसेवी ब्याक्तीहरु सहित तुरुन्त सो स्थानमा पुगि वृद्वको उद्दार गरिएको अध्यक्ष थापाले जानकारी दिए।

    वृद्वको उद्दार पछि उपचार गरिने र खान बस्नको लागी उचित ब्यवस्थापन गर्ने उनले बताए। उद्दारको क्रममा उहाँको साथ बाट नगद २ हजार २ सय रुपैयाँ समेत फेला परेको ईलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज सुशील लामिछानेले जानकारी दिए। उनी करिब पन्ध्र दिन देखि भोको रहेकोे र खानै नपाएको कारण केही दिन देखि थला परेको स्थानीयको भनाइ थियो।

    सो उद्दार कार्यमा स्थानीय समाजसेवी गणेश टोल विकास संस्थाका सचीव तथा राष्ट्रिय युवा संघ नेपालका सह संयोजक अमृत घिमिरे, समाजसेवि रामहरी पुडासैनी,लियो क्लब अफ देवघाट चौतारीका अध्यक्ष आत्माराम पाण्डे र देवघाट गाउँपालिका सामाजिक अभियान्ता केशव पोख्रेल लगाएत उपस्थिति रहेको थियोे।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.