• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

संक्रमितको घरदैलोमा पुगि स्वास्थ्य अवस्था बुझि हौसला बढाउदै देवघाट गा.पा. अध्यक्ष थापा

  •   बुधबार, जेठ १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापा गाउँपालिका भित्रका संक्रमितहरुको घर घर पुगि स्वास्थ्य अवस्था बुझेका छन्। गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापा सहितको टोली गाउँपालिका भित्रका संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुको हौसला बढाउन घरघरमा पुगेका छन्।

    गाउँपालिका अध्यक्ष दुर्गा बहादुर थापाले कोरोना संक्रमितहरुलाई सामाजिक दुरि कायम गरि घरदैलोमा पुगेर स्वास्थ्य सामाग्री प्रदान गर्दै स्वास्थ्य अवस्था बारे जानकारी लिई स्वास्थ्य लाभको कामना सहित हौसला प्रदान गर्नुभएको थियो। देवघाट गाउँपालिकामा हाल ८जना मात्र संक्रमित रहेको छ ।

    हिजो मंगलबार प्राप्त रिर्पोटमा १ महिला ४ पुरुष गरि ५ जना संक्रमित थपिएको थियो । केही दिन अघि २७ जनाको स्वाव संकलन गरि परिक्षणको लागि पोखरा पठाईएको थियो । परिक्षणमा यस अघि संक्रमित भएका २ जनाको पनि रिर्पोट पुनः पोजेटिभ आएको देवघाट गाउँपालिका स्वास्थ्य साखा प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभएको थियो ।

    हाल देवघाट गाउँपालिका भित्रका संक्रमित सबै होम आइसोलेसनमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको देवघाट गाउँपालिका (CICT) संयोजक जिबन गुरुङले जानकारी दिनुभएको थियो । उक्त समूहमा देवघाट ५ का वडा सदस्य भोजराज नैनावस्ति,ईप्रका देवघाटका इन्चार्ज सुशील लामिछाने, गाउँपालिकाका स्वास्थ्य कर्मि बिष्णु कमली लगायत रहेका छन्।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.