• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँद्वारा आयुर्वेदिक औषधी हस्तान्तरण

  •   बुधबार, जेठ १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट । तनहुँको देवघाट गाउँपालिकालाई जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तनहुँले विश्वव्यापी रूपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आयुर्वेदिक औषधीहरू देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापालाई हस्तान्तरण गरेको छ । प्रारम्भिक अवस्था देखि नै होम आइसोलेसन र आइसोलेसन सेन्टरहरुमा योग तथा आयुर्वेदिक औषधिहरू वितरण गर्दै आइरहेको केन्द्रले आज गाउँपालिकालाई पनि औषधीहरु हस्तान्तरण गरेको हो।

    जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले दिएको जानकारी अनुसार त्रिकटु चुर्ण, गुडुची चुर्ण, यष्टिमधु चुर्ण, अखरगन्ध चुर्ण, महासुदर्शन चुर्ण, लक्ष्मी विलास रस ( नारदीय ) लगाएतका आयुर्वेदिक औषधीहरू रहेको बताए। संक्रमित भैसकेपछि व्यक्तिको युनिटि पावर घट्ने जागर नलाग्ने जस्ता समस्यालाई समाधान गर्ने भएकोले सो पावरलाई बढाई कोरोनालाई जित्ने सक्ने शक्ति प्राप्त गर्नको लागि उक्त औषधीको प्रयोग गरिने डा. मण्डलले बताए ।

    उनले आयुर्वेदिक औषधी आवश्यक परेमा उपलब्ध गराउने बताउदैँ अनावश्यक रूपमा कोरोनाको औषधी हुन्छ भनेर नहुने बस्तुहरू औषधीको रूपमा प्रयोग नगर्न अनुरोध समेत गरेका थिए । साथै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले जिल्ला आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न र संक्रमित ब्याक्तीहरुको थप उपचार गर्नको लागी औषधी उपलब्ध गराईदिएकोमा खुसी व्यक्त गर्दै जिल्ला आयुर्वेदिक स्वास्थ्य सेवा केन्द्रलाई धन्यवाद समेत दिनुभयो।

    गाउँपालिकालाई केन्द्रबाट प्राप्त आयुर्वेदिक औषधीहरु आजै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाको नेतृत्वमा संक्रमितको घरघरमा पुगि स्वास्थ्य अवस्था बुझी सो औंषधी वितरण गरेको थियो।

     

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • २.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

    • ४.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    • ५.
      केपी ओली भन्छन्, ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’

    • ६.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ७.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • ८.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.