• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली ।  राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ निर्वाचन क्षेत्र नम्बर २ ले भिमाद नगरपालिका स्थित भिमाद बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आइतबार प्रमुख जिल्ला अधिकारी मार्फत रास्वपा क्षेत्रीय समितिले गृहमन्त्रीलाई ज्ञापनपत्र पठाई भिमादमा इलाका प्रशासन कार्यालय स्थापन गर्न माग गरेको हो ।

    तनहुँ जिल्लाको भिमाद, ऋषिङ्ग, घिरिङ, म्याग्दे र शुक्ला गण्डकीका अधिकांश भागमा भौगालिक विकटता कायमै रहेको तथा जिल्ला प्रशासनवाट प्राप्त हुने नेपाली नागरिकता प्रमाण–पत्र र राहदानी जस्ता अत्यावश्यक सेवा लिन पनि सदरमुकाम दमौली जान आउन हुने कठिनाईको कारणले राज्य तथा स्थानीय तहहरुको पश्चात जनताका आधारभूत सेवाहरुमा सहज बनाउने तथा घरदैलो सम्म पुर्याउने मान्यतालाई सार्थकता दिन नसकिरहेको सन्दर्भमा इलाका प्रशासन कार्यालय भिमाद बजारमा स्थापना गर्न माग गरिएको हो ।

    तनहुँ संसदिय निर्वाचन क्षेत्र नम्वर २ अन्तरगतका सदरमुकाम दमौलीबाट टाढा र भौगोलिक विकटता समेत रहेका घिरिङ गाउँपालिका र भिमाद तथा शुक्ला नगरपालिकाका सम्पूर्ण वडाहरु र म्याग्दे गाउँपालिकाको वडा नम्वर ५ तथा ऋषिङ्ग गाउँपालिकाकाका ५,६,७ र ८ वडाका बासिन्दाले स्थानीय प्रशासनबाट पाउने सार्वजनिक सेवामा सजिलै गरी प्राप्त गर्नका लागि यस क्षेत्रको केन्द्र भिमादमा इलाका प्रशासन कार्यालयको स्थापना गर्न अत्यावस्यक भएकाले यसको शीघ्र कार्यान्वनका लागि ज्ञापनपत्र मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराईएको छ ।

    रास्वपा क्षेत्र नम्बर २ को कार्य समितिको शनिबार बसेको बैठकले पनि उक्त निर्णय गरेको क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव सुन्दर बस्यालद्वारा हस्ताक्षर गरिएको ज्ञापनपत्रमा जनाईएको छ ।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • २.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ४.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    • ७.
      हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

    • ८.
      दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.