हेटौंडा । मकवानपुरमा कोरोना संक्रमितहरुको मृत्यु हुनेको संख्या बढ्दै गएको र हेटौंडा अस्पतालमा समेत कोभिड बिरामीको संख्या थपिदैँ गएकाले थप सेवा प्रदान गर्न हेटौंडा स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पताल बनाइने भएको हो ।
बुधबार मकवानपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले चुरेहिल अस्पताललाई आइसियू सहित २५ शैयाको कोभिड अस्पताल बनाउने निर्णय गरेको हो । त्यस्तै बैठकले स्थानीय तह तथा अन्य निकायबाट जारी भएका मान्यता अनुमति पत्र अब देखि लागु नहुने निर्णय समेत गरेको छ ।
निर्णयहरु









