• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

रुपान्तरणको निमित्त सिक्नेको लागि सिकौं नागरिक सहभागीता कार्यक्रम सम्पन्न

  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    देवघाट तनहुँ । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित महेश संकृत गुरुकुलमा आज युनिस्को शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय युनिस्को निमित्त नेपाल राष्ट्रिय आयोग तथा सचीवलयको आयोजना तथा देवघाट गाउँपालिका शिक्षा शाखाको समन्वयमा रुपान्तरणको निमित्त सिक्नेको लागि सिकौं नागरिक सहभागीता कार्यक्रम सम्पन्न भएको छ।

    सो कार्यक्रममा प्रमुख अतिथि साहेक महा सचीव युनिस्को सचिवलयका डा.बाबुराम अधिकारीले युनेस्को परिचय,महोत्व र उद्देश्यको बिसयमा जानकारी गराउदै जेष्ठ नागरिकहरुको सम्बन्ध प्रष्ट गर्नुभएको थियो। साथै डा.अधिकारीले जेष्ठ नागरिकहरुलाई अन्तरक्रिया,सेमिनार जस्ता कार्यक्रमहरुमा पनि सहभागिता गराई उहाँहरुलाई पनि आफ्नो बिचार राख्ने र अनुभव सुनाउने अवसर दिनाले समुदायमा पुस्तान्तरण हुने समेत उहाँले बताउनुभयो।

    कार्यक्रममा शिक्षा बिकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माले ज्येष्ठ नागरिकमा रहेका ज्ञान शिप र अनुभवहरुको महोत्व यसको उपयोग आवस्यक निति बनाई समुदाय स्तरमा भावनात्मक रुपमा पुस्तान्तरण गर्नु पर्ने उहाँले बताउनुभयो। सो कार्यक्रममा उनिस्को सचिवलयका प्रविधिक अधिकृत उषा पोख्रेलले पनि जेष्ठ नागरिकहरुको बिसयमा प्रष्ट पार्नु भएको थियोे कार्यक्रममा देवघाट गाउँपालिकाका वडा सदस्य भोजराज नैनावस्ति,टुकनाथ अधिकारी,देवघाट सामुदायिक सेवा केन्द्र एवम् प्रहरी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भाराती महेश संस्कृत गुरुकुलका डा.गुरु प्रसाद सुवेदी,देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,बसन्तपुर टोल बिकास संस्थाका अध्यक्ष दिलमाया सापकोटा लगएतको उपस्थिति रहेको थियो भने महेश संस्कृत गुरुकुलका प्राचार्य फडिन्द्र प्रसाद पौडेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु
    अविरल वर्षाले पृथ्वीराजमार्ग पहिरोको उच्च जोखिममा
    हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.